ब्राजिलले कोरोनाको तथ्याङ्क लुकाएपछि डब्ल्यूएचओ तनावमा
एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनासम्बन्धी तथ्याङ्क नलुकाउन ब्राजिललाई आग्रह गरेको छ । मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भइरहेका बेला ब्राजिल सरकारले कोरोना भाइरसबाट समग्र संक्रमित र मृत्युको तथ्याङ्क











