चीनमा आज पनि भेटिए कोरोना संक्रमित : यस्तो
एजेन्सी- चीनमा कोरोना भाइरस (कोभिड–१९) का थप ४९ संक्रमित भेटिएका छन्। आइतबार चीनका विभिन्न स्थानमा नयाँ संक्रमित भेटिएका हुन्। चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार संक्रमितमध्ये ३९ जना स्थानीय रूपमै संक्रमित भएका










