१३ घण्टामा ३३७ भूकम्पका धक्का, मर्नेको संख्या ६०
एजेन्सी : मेक्सिकोमा ८.२ म्याग्निच्युटको भुकम्प गएको छ । बिहीबार राति गएको ८.२ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ । मेस्किकोको राष्ट्रिय भूकम्प सेवा ‘एसएसएन’ले शुक्रबार दिएको












