अन्तराष्ट्रिय Archives - Page 124 of 206 - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

पाकिस्तानले गर्‍यो मिसाइल प्रक्षेपण

इस्लामाबाद : पाकिस्तानले हालै मिसाइल प्रक्षेपण गरेको जनाएको छ । यहाँका सैनिक उच्चअधिकारी असिफ घफुरले यसबारे जानकारी गराएका हुन् । उनका अनुसार मिसाइल छाेटाे दूरीकाे हाे । बिहीबार मात्रै ब्यालेस्टिक मिसाइल सफल परिक्षण

अब मोदी सरकारको मिशन माओवादी

नयाँ दिल्ली। भारत प्रशासित जम्मू कश्मीरका बारेमा हालै ऐतिहासिक कदम चालेको भारतले आफ्ना विभिन्न राज्यमा सक्रिय माओवादी गतिविधि नियन्त्रणलाई अर्को प्राथमिकताको सूचीमा राखेको छ । सोमबार केन्द्र सरकारका गृहमन्त्री अमित

मोदीको अगाडी यसरी कुरा फेरे डोनाल्ड ट्रम्पले

एजेन्सी-भारतीय सरकारले काश्मिर तनाव नियन्त्रणभित्र रहेको महशुस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् । काश्मिर तनावबारे भारत र पाकिस्तानसँग मध्यस्थता गर्नु आवश्यकता नरहने आफूले

इमरान खानले दिए आणविक युद्धको चेतावनी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको द्वन्द्व युद्धतर्फ अगाडि बढ्यो भने आणविक युद्धको अवस्था आउनसक्ने र कसैको पनि जित नहुने जिकिर गरेका छन्। सोमबार ट्विटमा प्रधानमन्त्री खानले पाकिस्तान र भारत दुवै

प्रियंकाले लगाइन मोदी सरकारलाई गम्भीर आरोप

काठमाडौं – भारतीय कांग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धीलाई श्रीनगर एयरपोर्टबाट फर्काइएको एक दिनपछि महासचिव प्रियंका गान्धीले केन्द्र सरकारको कडा आलोचना गरेकी छन् । काश्मीरमा लगाइएको प्रतिबन्धको विरोध गर्दै उनले केन्द्र

एकै महिनामा निधन भएका भाजपाका दुई नेता, जसको मृगौला प्रत्यारोपण गरिएको थियो

काठमाडौं। भारतीय राजनीतिमा आफ्नो अलग पहिचान बनाएका नरेन्द्र मोदी सरकारका दुई पूर्व मन्त्रीहरुको एक महिना भित्रै निधन भएको छ। मोदी सरकारकी पूर्व विदेशमन्त्री सुस्मा स्वराजको मृत्यु भएको ३ हप्ता पनि

अरुण जेटली जसलेआफुलाई मन्त्री नबनाउन मोदीलाई पत्र लेखे

काठमाडौँ – भारतका पूर्व वित्‍तमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ ।  उनको दिल्‍ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्‍थान (एम्‍स) अस्पतालमा उपचारका क्रममा शनिबार निधन

इमरान र ट्रम्पबीच टेलिफोन, कश्मीर मुद्दाबारे यस्तो कुराकानी

एजेन्सी- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मुद्दामाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन् । यस भन्दा पहिले संयुक्त राष्ट्र सुरक्षा परिषदमा शुक्रबार भारत प्रशासित कश्मीरबाट संविधानको धारा ३७० हटाएको विषयमा

इमराले गरे कश्मीरको भ्रमण ,भारत विरुद्ध अब के गर्छन ?

मुजफराबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी कश्मीरको भ्रमण गरेका छन् । यससँगै प्रधानमन्त्री खानले नयाँ नीति घोषणा गर्ने सम्भावना छ । भारत सरकारले भारतप्रशासित जम्मु कश्मीरको विशेष मान्यता

पवन चामलिङलाई झड्का, १० जना विधायक भाजपामा प्रवेश

सिक्किम। लामो समय शासन गरेका डा पवन चामलिङ नेतृत्व सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) का १० जना विधायक प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन ।

कश्मीरको पछिल्लो अवस्था: सुनामी अघिको सन्नाटा जस्तै

बीबीसी भारत सरकारले झन्डै ७० वर्ष लामो विशेष संवैधानिक हैसियत रद्द गरिदिएपछि सोमवार यता भारत प्रशासित कश्मीर अभूतपूर्व बन्दको अवस्थामा छ। कश्मीर क्षेत्रमा दुई दिन घुमेपछि बीबीसीकी गीता पाण्डे भन्छिन्,

फेरी पनि सोनिया नै बनिन भारतीय कांग्रेस अध्यक्ष

काठमाडौं – राहुल गान्धीले राजीनामा दिएपछि नेतृत्व बिहिन बनेको भारतीय कांग्रेसले नयाँ नेतृत्व पाएको छ । भारतीय राष्ट्रिय कंग्रेसका बरिष्ठ नेताहरुको दिल्लीमा बैठक बोलाइएको थियो । बैठकमा प्रष्ट नयाँ र