कोरोना भाइरस: नेपालमा पनि बन्ने भयो छुट्टै अस्पताल,
काठमाडौं- सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा रोकथाम गर्नेगरी तीन सय शय्याको सरुवा रोग उपचार गर्ने छुट्टै अस्पताल बनाउने तयारी गरेको छ। प्रतिनिधिसभाको शून्य समय र विशेष समयमा