मनोरञ्जन Archives - Page 21 of 163 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

जन्मदिनमा सलमानलाई भान्जी उपहार

एजेन्सी- बलिउड सुपरस्टार सलमान खानले आफ्नो जन्मदिनमा अचम्मको उपहार पाएका छन् । शुक्रबार आफ्नो ५४ औं जन्मदिनमा मनाउँदै गर्दा उनले भान्जी उपहार पाएका छन् । सलामानकी बहिनी अर्पिताबाट भान्जी उपहार

साथीलाई यस्तो नोट लेखेर भारतीय अभिनेताले गरे आत्महत्या

एजेन्सी- भारतीय टिभी जगतका चर्चित अभिनेता एवं बलिउड फिल्ममा समेत देखिइसकेका कुशाल पंजाबीको निधन भएको छ । कुशालको मृत्यु हुँदा उनी ३७ वर्षका मात्रै थिए । भारतीय मिडिया आजतकका अनुसार

दिपकराज गिरीले ‘छक्का पञ्जा ४’ बनाउने, रिलिज मिति घोषणा

काठमाडौं- निर्माता तथा अभिनेता दिपकराज गिरीको समुहले ‘छक्का पञ्जा ४’ बनाउने भएको छ। छक्का पञ्जा ३ पछी छ मायाँ छ्प्पक्कै बनाएको यो समुहले एक पछी अर्को हिट चलचित्र दिँदै आइरहेको

अमिताभ सिकिस्त: आफैले लेखे ठिक हुन्छ भन्ने अवस्था छैन

मुम्बई– बलिउड अभिनेता अभिताभ बच्चन बिरामी भएकाले केही दिन कुनै पनि कार्यक्रम एवं समारोहमा सहभागी हुन नसक्ने भएका छन् । उनलाई चिकित्सकले घरमा पूर्ण रूपमा आराम गर्न सल्लाह दिएका छन्

‘कार्टुन्ज क्र्यु’को ‘च्याप्टर क्लोज’: घमण्ड र पैसा मुख्य कारण

काठमाडौं- एकअर्कालाई आर्थिक हिनामिना र अपमानित गरेको आरोप लगाउँदै नेपाली म्युजिक भिडियोमा बेग्लै स्थान बनाएको कार्टुन्ज क्र्युका सदस्यहरु छिन्नभिन्न भएका छन्। यस्तै विवादमा सविन कार्की दुई वर्षअघि नै समूहबाट छुट्टिएका

सम्बन्धबिच्छेद लगत्तै रामकृष्ण ढकालले लेखे मन छुने स्टाटस

काठमाडौं- प्रसिद्ध गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलमबीच काठमाडौँ जिल्ला अदालतमा बुधबार औपचारिक रुपमा सम्बन्ध बिच्छेद भयो। पत्नी निलमले काठमाडौँ जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका लागि निवेदन दिएकी थिइन्। १७

ढकालको डिभोर्स: श्रीमतीले अंश नलिने सर्त

काठमाडौं : चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ । बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो। लामो

रामकृष्ण ढकाल दम्पतीले गरे सम्बन्ध बिच्छेद

काठमाडौं : चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ । बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो। लामो

हलिउड सेलिब्रेटी गोमेज: जसले पाइन्टमै पिसाब फेरिन्

एजेन्सी । हलिउड सेलिब्रेटी जसले पाइन्टमै पिसाब फेरिन् भन्दा अचम्म लाग्न सक्छ । सुन्दरी सेलेना गोमेजले एक पटक पाइन्टमै पिसाब फेरेको बताएकी छिन् । विभिन्न घटनाले चर्चामा आइरहने सेलेनाले पाइन्टमै

प्रकाश सपुतलाई डिप्रेसन भएको आफैले गरे खुलासा

काठमाडौं- गायक प्रकाश सपूतले आफू डिप्रेसनमा पुगेको खुलाएका छन् । उनले एउटा प्रतियोगिताकै कारण आफू डिप्रेसनमा पुगेको बताएका छन् । नमीठो पाठ एक लोकदोहोरी प्रतियोगिताले सिकाएको छ। प्लस टु सकेर

भारतको आन्दोलनले ‘दबंग ३’ डुबायो

एजेन्सी– सलमान खानको चलचित्र ‘दबंग ३’ले बक्सअफिसमा राम्रो सुरुवात गरेको छ। शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन २४.५० करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका

फरहान अख्तरविरुद्ध मुद्धा, जेल जान सक्ने

एजेन्सी । ‘हिन्दु संगठन’का संस्थापकले शुक्रबार बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तरविरुद्ध संसोधित नागरिकता कानुनको बारेमा ट्विटरमा गलत तथ्य फैलाएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन् । उजुरीमा उनको विरुद्धमा