भावना म्युजिक सोलुसनको प्रस्तुतिमा रञ्जित परियारको “चोली टिमिक्कै
समीर प्रकाश पाण्डे/बैशाख ६ नेपाली लोक दोहोरीको क्षेत्रमा एक पछि अर्को गीत आउने क्रममा लोकदोहोरी गायक रञ्जित परियार र चर्चित गायिका देवी घर्ती मगरको सुमधुर आवाजमा रञ्जित परियारको लोकदोहोरी गीत











