अारोही एल्बममा समावेश “छुटाउन खोज्ने ” बोलको गीत सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

अारोही एल्बममा समावेश “छुटाउन खोज्ने ” बोलको गीत सार्वजनिक (भिडियो सहित)



समिर प्रकाश पाण्डे /बैशाख २ 

गायिका सुनिता प्रधान लिम्बुको आवाजमा रहेको नयाँ गीत “छुटाउन खोज्ने” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दिनेश अधिकारीको शब्द रहेको छ भने हरि लम्सालको सङ्गीत रहेको छ । यो गीत सुनिताको “आरोही” एल्बममा समावेश भएको छ । यसै गरी गीतमा किरण कंडेलको एरेन्ज रहेको छ ।

सान्ताना रेकर्डको प्रस्तुति रहेको भिडियोमा केकी अधिकारी र निराजन प्रधानको अभिनय रहेको छ । भिडियो लाई हरि हुमागईले खिचेका छन् भने निशान घिमिरको सम्पादन रहेको भिडियोमा अर्जुन अधिकारीको निर्देशन रहेको छ ।

https://youtu.be/3_4WN_yC23w