चर्चित र्यापर यम बुद्धको जन्म तिथीमा अष्ट्रेलियाको सिड्नीमा
अष्ट्रेलिया, ८ जेठ गत फागुन अन्तिममा निधन भएका चर्चित र्यापर यम बुद्ध (अनिल अधिकारी) को जन्मदिनको अवसर पारेर अष्ट्रेलियाको सिड्नीमा सांगीतिक कार्यक्रम हुने भएको छ। मे ३० तारिकका दिन जन्मेका












