ओलीले भारतमा बलिउड कलाकारलाई भेट्ने
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत २३ देखि हुने भारतको राजकीय भ्रमणका क्रममा भारतीय चलचित्र क्षेत्रका हस्तीहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्। शुक्रबार आर्मी अफिसर क्लब काठमाडौंमा












