अर्थ/व्यवसाय Archives - Page 35 of 81 - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

यी हुन् देश र जनता लुट्ने भाटभटेनी लगायतका

काठमाडौं- देशकै ठुलो सुपरमार्केट भनेर चिनिएको भाटभटेनी सुपरमार्केटको कालो धन्दा पटक पटक समाचारमा आउने गरेको छ । तर पनि अनेकौं तरिकाले जनता र राज्य लुट्न भने छाड्दैन । सर्वोच्च अदालतले

अमेरिका र युरोप भन्दै करोडौँमा ठगिन्छन शिक्षित युवा

काठमाडौं । झन्डै ५० लाख खर्चेर अवैध बाटो हुँदै अमेरिका छिरेका दाङ तुल्सीपुरका ३५ बर्षीय युवक ‘डिपोर्ट’ भएर यही पुस ४ गते काठमाडौ उत्रिए । प्रहरीको मानव बेचविखन ब्यूरोको प्रारम्भिक

नवलपरासीमा फलाम खानी भेटियो, दैनिक ८ सय टन ३० वर्षसम्म उत्पादन हुने

काठमाडौं- नवलपरासी जिल्लाको नवलपुर होप्से गाउँपालिकामा स्थापना गरिएको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा पुगेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव यामकुमारी खतिवडाले

२ करोडको सुन्तला बेच्ने त्यो गाउँ रैनादेवी छहरा

काठमाडौँ- रैनादेवी छहरा–४ सुन्तलावासका युवा कमल घिमिरेलाई सुन्तला बजार पठाउन हतारो छ । उनको परिवार सुन्तला बगानमा खटिएको छ । टिप्न, बोक्न, ग्रेडिङ गर्न, क्यारेटमा मिलाउन र बजार पठाउने काममा उनीहरू लागिपरेका

आयल निगमका कर्मचारीलाई ४ करोड बोनस

काठमाडौं- नेपाल आयल निगमले ३५ अर्ब सञ्चित नोक्सानी पूर्ति गर्दै विगत केही वर्षदेखि नाफामा जान थालेपछि कर्मचारीलाई बोनस बाँड्ने निर्णय गरेको छ। निगमको बिहीबार बसेको बैठकले आर्थिक वर्ष ०७५–७६ को

घटे पर्यटक

काठमाडौं- २० लाख पर्यटन भित्राउने महत्वकांक्षी लक्ष्यसहित नेपाल भ्रमणवर्ष मनाइरहँदा अघिल्लो वर्षको पर्यटक आगमन तथ्यांक भने निराशाजनक रहेको पाइएको छ । सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ पर्यटकले

सूचनाप्रविधि विद्येयकमा बैंकहरुको पनि असन्तुष्टि

काठमाडौं- पछिल्लो समयमा विवादित बन्न पुगेको सूचनाप्रविधिसम्बन्धी विधेयकप्रति बैंकिङ क्षेत्रले पनि असहमति व्यक्त गर्न थालेको छ । आम नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने प्रवधान रहेको भनी आलोचित यस विधेयकका केही

सुन चाँदीको मूल्य घट्यो

काठमाडौं- हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको सुन चाादीको भाउ मङ्गलबार घटेको छ । मङ्गलबार सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको

झलकराम अधिकारी जसले एनसेललाई कर तिर्न बाध्य बनाए

काठमाडौँ । कर तिर्न नपर्ने भन्दै सर्वोच्च अदालत पुगेको एनसेललाई १५ दिन भित्र कर नबुझाए कारवाही गर्ने चेतावनी पछि चार अर्व ५० करोड कर बुझाएको छ । १५ दिनभित्र सबै

ब्यापक बढ्दै सुनको मूल्य: बन्यो किर्तिमान

सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ। आइतबार प्रतितोला सुनको मूल्य ७५ हजार ५ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। पछिल्लो

सुनको मुल्यमा नयाँ रेकर्ड: अझै बढ्ने

काठमाण्डाै – सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ शुक्रबार एकैदिन

‘कालो धन’ वाला बैंकका सीईओे, उच्च नेता, व्यापारी र प्रशासक यसरी पर्दैछन फन्दामा

काठमाडौं- सम्पत्ति शुद्धीकरण गरी वित्तीय अपराध गर्नेहरूमा केही बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओे), राजनीतिक दलका नेता, प्रशासक तथा राजस्व छली गर्ने उच्च तहका व्यापारीहरूको अत्यधिक संलग्नता रहेको भन्दै सम्पत्ति शुद्धीकरण