अर्थ/व्यवसाय Archives - Page 27 of 81 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

सर्वोच्च अदालतले भन्यो: सुधीर बस्नेतको सम्पत्ति लिलाम नगर्नु

काठमाडौं- सहकारीबाट करोडौं रकम ठगेको आरोपमा मुद्दा खेपिरहेका व्यवसायी सुधीर बस्नेतको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बस्नेतको रिटमा पहिलो सुनुवाई गर्दै उक्त निर्णय

असार मसान्तभित्र गरिब पहिचान र परिचयपत्र वितरण सम्पन्न

काठमाडौं- अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन्। अर्थ मन्त्रालयमा आज बसेको बैठकमा

दशैँमा ५ दिन सबै बैंक बन्द हुने

काठमाडौँ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंबिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष

राष्ट्र बैंकले यो वर्ष दसैंमा नयाँ नोट नदिने

काठमाडौं- यो वर्ष नेपाल राष्ट्र बैंकले दसैंमा नयाँ नोट सटही नगर्ने भएको छ। राष्ट्र बैंकले प्रत्येक वर्षको दसैं लक्षित गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण

दशैँमा भायानेटको कोशेली: ‘बडा दशैंमा बडा टिभी अफर’

काठमाडौं- भायानेट कम्युनिकेसनले बडा दशैंमा बडा टिभी अफर ल्याएको छ । जस अन्तर्गत बजार मूल्यभन्दा ३५ प्रतिशत सस्तोमा टिभी पाइने छ । विगत २० वर्षदेखि व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि

होन्डा कम्पनीका मोटरसाइकल अब १ रुपैयाँमै पाइने

काठमाडौँ- अब होन्डाको मोटरसाइकल १ रुपैयाँमै पाइने भएको छ । होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो । कम्पनीले कोभिडको

वर्षौँपछि राज्यको खाता नाफामा

काठमाडौं- विदेशबाट मुलुक भित्रने रेमिट्यान्स र पेन्सन रकम बढ्दा करिब तीन वर्षपछि पहिलोपटक मुलुकको चालू खाता धनात्मक भएको छ। पछिल्लो तीन वर्षको अवधिमा हरेक महिना यो खाता ऋणात्मक रहने गरेको

गभर्नर अधिकारीले भने: अर्थतन्त्रका सबै सूचक सकारात्मक छन्

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड-१९ मा पनि अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको दाबी गरेका छन् । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँगको ‘वेबमिनार’मा गभर्नर अधिकारीले कोभिडको

चिया-नास्तामै राज्यको २० अर्ब झ्वाम

काठमाडौं– राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च

ह्वात्तै घट्यो कुखुराको मासुको मूल्य

चितवन – तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा

बीमा कम्पनीका अनेक बखेडा: भुक्तानी नदिन जे पनि गर्नथाले

काठमाडौँ- कोरोनाका बिमितलाई भुक्तानी नदिन बिमा कम्पनीले अनेक बहाना गर्न थालेका छन् । यसअघि धेरैले बिमा गर्न थालेपछि जोखिम बेहोर्न नसकिने भन्दै केही दिन बिमालेख बिक्री रोकेका कम्पनीहरूले अहिले फेरि अर्को

खतिवडाको नियुक्ति देखि पुस्तक, विद्युतीय सवारी र चकलेटसम्म…

काठमाडौं- समृद्धिको संकल्पसहित प्रधानमन्त्री पदको शपथ लिएका केपी ओलीले अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नियुक्ति गरेपछि अर्थतन्त्रमा सरोकार राख्ने धेरै पक्ष उत्साही देखिएका थिए । तर, अढाइ वर्षपछि उनको बिदाइमा सरोकारवाला खासै