महामारीमा राष्ट्र बैंकले ल्यायो एक दर्जन बढी राहत
काठमाडौं– २०७६ चैतमा कोरोनाका कारण बन्दाबन्दी हुँदा नेपाल राष्ट्र बैङ्कले विभिन्न खालका राहतको घोषणा गरेको थियो । अहिले फेरी दोस्रो चरणको कोरोना लहरसँगै जारी भएको निषेधाज्ञाका कारण प्रभावित बनेकाहरुलाई राहत











