अर्थ/व्यवसाय Archives - Page 12 of 81 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

सम्पर्कमा आए भागेका भनिएका ग्रीन लाइनका सञ्‍चालक अग्रवाल

काठमाडौँ– कोभिड–१९ महामारीका कारण व्यवसायमा गिरावटका कारण बैंकको ऋण तिर्न नसकेर पलायन भएका कान्तिपथस्थित ग्रीन लाइनका सञ्चालक मदिरा व्यवसाय अमित अग्रवाल सम्पर्कमा आएका छन् । बैंकको ७० करोड रुपैयाँभन्दा धेरै

एमसीसीमा एमाले पनि विभाजित : अल्पमतमा परेपछि आएन ओलीको सार्वजनिक धारणा

अमेरिकी सहायता परियोजना (एमसीसी)लाई लिएर राष्ट्रिय राजनीति तरंगित बनेको छ । ५ दल मिलेर बनेको सत्तारूढ गठबन्धनको भविष्यमाथि नै चुनौती बनेको एमसीसीलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने कुनै

बलेफी हाइड्रोले खोल्यो १८ लाख बढी कित्ता आइपिओ

काठमाडौं। सिन्धुपाल्चोकको बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि बिक्री खुल्ला गरेको हो। कम्पनीको जारी पुँजी १ अर्ब

राजश्व ठग्ने याक एण्ड यति होटलको लाइसेन्स रद्द गर्ने मन्त्री आलेको निर्णय

काठमाडौं- अहिले चर्चा र आलोचनाको शिखरमा रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले याक एण्ड यति होटलको लाइसेन्स रद्द गरेका छन् । मन्त्री आलेले ४२ करोड रुपैया भन्दा

क्रिप्टोकरेन्सी कारोबारमा लाग्नेलाई नछोड्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार नगर्न पुनः सचेत गराएको छ । केन्द्रीय बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ सम्बन्धमा चेतनामुलक सामाग्री प्रकाशन गर्दै छोटो अवधिमा उच्च प्रतिफल

फोर्ब्स अर्बपति सूचीमा चार स्थान माथि उक्लिए विनोद चौधरी

काठमाडौँ- विश्वका धनाड्यहरूको वर्गीकरण गर्ने फोर्ब्स पत्रिकाले अर्वपतिहरूको नयाँ संस्करण प्रकाशन गरेको छ । जसअनुसार नेपालका डलर अर्बपति विनोद चौधरी पहिलेको भन्दा चार स्थान माथि उक्लिएका छन् । नेपालका अर्बपति

विद्यार्थी पठाउने कन्सल्टेन्सीमाथि सरकारले थाल्यो निगरानी

काठमाडौँ- गृह मन्त्रालयले गैरकानुनी रूपमा विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने भएको छ । यस्ता संस्थाहरुमाथि सरकारले निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय त्यस्ता उजुरी र

अब नेपाली निमार्ण व्यवसायीले पनि १५ अर्बका ठेक्का लिन पाउने

काठमाडौं । सरकारले तीन अर्बसम्मका ठेक्का नेपाली निमार्ण व्यवसायीले नै लिन पाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एक अर्बको दायरा बढाएर तीन अर्ब पुर्‍याएको हो । श्रम,

पुँजी बजारका सफल खेलाडी अम्बिका पौडेलको शैक्षिक क्षेत्रमा इन्ट्री

काठमाडौं । पुँजी बजारमा विश्लेषक एवं ठूला खेलाडी अम्बिकाप्रसाद पौडेलले आफुलाई शिक्षा क्षेत्रमा पनि अघि बढाएका छन् । पुँजी बजारमा सफल खेलाडी पौडेलले तत्कालिन डनबस्को हाल कान्जिरोवा इन्टरनेशनल सेकेन्डरी स्कुलको

‘कोही नेटवर्किङमा लागेको थाहा पाए सरकारलाई सूचना दिनुस्’

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन् । विहीवार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री

अर्थमन्त्री शर्माको चेतावनी: नेटवर्किङ व्यवसायमा नजोडिनु, जोडिएको भए तत्काल छोड्नु

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई चेतावनी दिएका छन् । उनले देशको पुँजी पलायन भएको भन्दै यस्तो आग्रह गरेका हुन् । विहीवार

के तपाईंको कारोबार ७ लाख भन्दा बढी छ ? त्यसो भए तपाईं राष्ट्र बैंकको निगरानीमा हुनुहुन्छ

काठमाडौँ- राष्ट्र बैंकले सात लाख भन्दा बढीको कारोबार भएकाहरूलाई निगरानी थालेको छ । बैंकमा ठूलो कारोबार गर्नेहरुलाई निगरानी गर्न भन्दै राष्ट्र बैंकले पत्र पठाएको छ । कारोबारको स्रोत पहिचानका लागि