Main Banner Archives - Page 68 of 82 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

प्रचण्डले भने: केन्द्रको कुरा मिल्यो, प्रदेशका कतिपय कुरा

काठमाडौं- एकाएक गृह जिल्ला चितवन पुगेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिनमै केन्द्र र प्रदेशका मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन्। शुक्रबार चितवन पुगेका प्रचण्डले केही

संविधान दिवसमा प्रधानमन्त्रीले विगत भन्दा पृथक र विशेष सम्बोधन गर्ने

काठमाडौं- संविधान दिवस २०७७ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले संबिधान दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा

डा. बाबुरामलाई ६ प्रश्न: सरकारको विकल्पदेखि डेमोक्रेटिक एलायन्ससम्म

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले सत्ताको बागडोर गलत व्यक्तिको हातमा भएको टिप्पणी गरेका छन्। विगतका धेरै आन्दोलन र अभियानको विरुद्धमा उभिएको व्यक्तिले

राष्ट्रपतिले गरिन वामदेवलाई राष्ट्रियसभामा मनोनित: कार्यकाल ६ वर्ष हुने

काठमाडौँ- राष्ट्रियसभामा पठाउने निर्णय गरेपछि पनि निकै उतार चढावका बीच नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित गरेकी छिन्। सरकारले बुधबार गरेको सिफारिसमा राष्ट्रपति भण्डारीले गौतमलाई मनोनित गरेको

मन्त्रिपरिषद्को निर्णयबाटै कसरी ‘गायब’ भए वामदेव गौतम ?

काठमाडौँ- मंगलबारको मन्त्रिपरिषद् बैठकबाट वामदेव गौतम राष्ट्रियसभा सदस्यमा सिफारिस भएको नित्नाया नै गायब भएको छ। गौतमलाई सिफारिस गर्ने निर्णय भएको मन्त्रिपरिषद् बैठकपछि विभिन्न मन्त्रीहरूले मिडियालाई बताएका थिए । तर प्रवक्ताको

वामदेव गौतम बने राष्ट्रिय सभा सदस्य

काठमाडौं- आज बसेको मन्त्रिपरिषद्को बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको छ । सरकारले राष्ट्रिय सभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

पार्टी र सरकारकै बदनाम गरेपछि पद धरापमा: एक सातामै मन्त्री अर्याल ब्याक

काठमाडौं- आफ्नै पार्टी देखि सर्वत्र विरोध भएपछि नैतिक संकटमा परेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल कित्ताकाट फुकुवा गर्ने निर्णयबाट एक सातामै पछि हट्न बाध्य भएकी छन् ।

ट्रान्सपरेन्सीले लगायो प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप

काठमाडौं- ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा भ्रष्टाचार मौलाएको आरोप लगाएको छ।  खुद्रे मुद्दाहरु बोकेर अख्तियारले भ्रष्टाचार नियन्त्रणको डंका पिटे पनि प्रधानमन्त्रीको संरक्षणमा ठूला भ्रष्टाचारका काण्डहरू घटेको

भ्रष्टाचार, नियुक्तिदेखि सरकार संचालनसम्म माधव नेपालका १७ टिप्पणी (पूर्णपाठ)

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटि बैठकमा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले फेरि पनि ‘एक व्यक्ति एक पद’को मुद्दा ब्युन्ताएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली

केन्द्र र प्रदेशका मन्त्रिमण्डल १५ दिनभित्र पुनर्गठन हुने

काठमाडौँ – लामो स्थगनपछि शुक्रबार बसेर सकिएको सत्तारुढ नेकपाको स्थायी समिति बैठक विभिन्न निर्णय र निर्देशन गर्दै अन्त्य भएको छ । विष्णु पौडेल नेतृत्वको कार्यदलले पेश गरेको प्रतिवेदनमाथि आधारित रहेर

अध्यक्षको जिम्मा प्रचण्डलाई, अब ओलीले हस्तक्षेप नगर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको कार्यकारी अधिकारको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिने सर अर्का अध्यक्ष

चलिरहेको बैठकबाट किन बाहिरिए प्रधानमन्त्री ओली ?

काठमाडौं- लामो समय स्थगित भएको नेकपा स्थायी कमिटिको बैठक चलिरहेकै बेला प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली बैठक चलिरहेकै बेला बिचैमा निस्किएका छन् । बालुवाटार स्रोतका अनुसार ओलीले सल्लाहमै