Main Banner Archives - Page 54 of 81 - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

पार्टीमा विवाद भैरहेको बेला माधव नेपालले उठाए दासढुंगा

काठमाडौं- नेकपा एमालेका नेता माधव कुमार नेपालले २८ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा दासढुंगा घटनाको मुद्दा उठाएका छन् । उनले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

२०७५ जेठ २ मा फर्कन ओली सहमत

काठमाडौ- लामो तिक्ततापछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सकारात्मक बनेर सकिएको छ । बिहीबार बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा नेताहरुबीच

महन्थ ठाकुर र राजेन्द्र महतोको योजना बिफल

काठमाडौं- आज बिहीबार राति ९ बजेबाट राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार बनाउन दिएको समय सकिँदै छ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको कारणले

प्रचण्डले संसदमै उठाए केपी ओलीमाथि नैतिकताको प्रश्न

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुष्पकमल दाहालले प्रतिनिधिसभासँग ‘विश्वासको मत माग्ने नैतिक अधिकार रहेको छ ?’ भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव राखेपछि सोमबार बोल्दै

नेपाल समुहका २२ सांसदले गरे राजिनामा पत्रमा हस्ताक्षर

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लगातारको वार्ता र छलफल सकारात्मक दिशामा जान नसकेको र ओलीले नै पार्टी एकता गर्न नचाहेको निस्कर्ष निकाल्दै वरिष्ठ नेता माधव नेपाल

मध्यरातमा ओली-नेपालबीच ‘भद्र सहमति’: राष्ट्रपति भण्डारी साक्षी

काठमाडौं- नेकपा एमालेभित्र विभाजन रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बिहीवार मध्यराति सहमति गराएको खुलेको छ । बुढानिलकण्ठमा कांग्रेस सभापति देउवालाई भेटेर

सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलाई फकाउने विष्णु पौडेलको प्रयास असफल

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन बोलाएपछि बालुवाटार निकट नेताहरू माधव नेपाल निकट नेताहरू फकाउन ब्यस्त छन् । निर्णायक मोडमा पुगेको पार्टीको एकता जोगाउने भन्दै ओली

जसपामा एक्लिए महन्थ ठाकुर: राजेन्द्र महतोले पनि छाडे साथ

काठमाडौं- विभाजनको मुखमा पुगेको जनता समाजवादी पार्टी नेपालमा अर्को अचम्मको परिदृश्य देखिएको छ । पार्टी एकीकरणपछि ठुलो बहुमतमा देखिएका पार्टी अध्यक्ष महन्थ ठाकुर एकाएक एक्लिएका छन् । सुरुवातदेखि नै ठाकुरलाई

प्रधानमन्त्रीले कहाँबाट ल्याउलान ४२ सांसद ? यस्तो छ हिसाव

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय लिएका छन् । विश्वासकै मत लिनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान समेत गरिसकेकी छन् । आफूसँग असन्तुष्ट

स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

काठमाडौं- सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल लगाउने विषयमा गृहकार्य अगाडी बढाएको हो । कोरोना संक्रमण नियन्त्रण बाहिर जाने अनुमान गर्दै पछिल्लो

फुट्नै लागेको जसपामा ‘गेम चेन्ज’- यसरी परे ठाकुर समूह अल्पमतमा

काठमाडौं- लुम्बिनी प्रदेशको घटनाले जनता समाजवादी पार्टी बिभाजनाको मुखमा रहेको देखिएको छ । पार्टीको निर्णय विपरित चार सांसद सरकारमा सहभागी भएको बिषयले उनीहरू कारबाहीमा परेका छन् । लुम्बिनीमा अब जसपाका

पिसिआर रिपोर्टमै झेल: कुरूप सत्ताको खेल

पोखरा- गण्डकी प्रदेशमा राजनीतिको फोहरी खेल बुधबार देखिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान गर्ने दिनमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही संसदनै नआएपछि संसद्मै खैलाबैला मच्चियो । सांसदहरूले