Main Banner Archives - Page 27 of 82 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

एमालेको बैठक अगाडी एमाले र माओवादी नेताबीच साढे

काठमाडौं -फेरि वाम एकताको लागि पहल भैरहेको चर्चाबीच नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूबीच वार्ता भएको छ । एमालेको सचिवालय बैठक बस्नुअघि सोमबार बिहान एमाले र माओवादीका केही नेताबीच वार्ता

नयाँ रणनीतिमा प्रचण्ड: निर्वाचन अघि पूर्व माओवादी एक बनाउने, यसरी हुँदैछ वार्ता

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको निर्वाचन अगाडी नै पूर्व माओवादीहरुबीच एकता गर्ने रणनीति बनाएका छन् । पार्टीकै नेताहरूले माओवादीका सबै घटक मिल्नेहो भने आउने निर्वाचनमै

एमालेमा घनश्यामको जित, आत्मघाती हुने भएपछि ओली ‘ब्याक’

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई गर्ने भनिएको कारबाहीबाट पार्टी अध्यक्ष केपी शर्मा ओली ब्याक भएका छन् । पार्टीमा चर्को आलोचना र विवाद देखिएपछि ओली यो तयारीबाट ब्याक भएका

भुसाल प्रकरणले एमालेमा उथलपुथल

नेता घनश्याम भुसालमाथि कारबाही गर्ने अन्तिम तयारी गरेपछि नेकपा एमालेभित्र अहिले खैलाबैला मच्चिएको छ । पूर्वाग्रह साँधेर उनीमाथि कारबाही गर्न लागिएको भन्दै एमालेका नेताहरू यो कारबाही रोक्न लागिपरेका छन् ।

नयाँ सहमतिको प्रयास: देउवा राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री

संसदीय निर्वाचनको लागि दलहरूले तयारी थाल्दैगर्दा राजनीतिको बजारमा नयाँ-नयाँ खिचडी पाक्न थालेका छन् । संसदीय निर्वाचनसम्म यही गठबन्धन कायम रहन्छ वा अर्कै गठबन्धन बन्छ भन्ने एकिन नभए पनि कांग्रेस र

ओलीको पुरानै शैली: दस भाई ‘बायस’, आफ्नो समूहका नेतासँग छुट्टै ‘मिटिङ’

काठमाडौं- नेकपा एमालेमा अहिले दस भाई पक्षधर र अध्यक्ष केपी शर्मा ओलीबीच फेरि तिक्तता देखिएको छ । स्थानीय निर्वाचनमा अनपेक्षित हार व्यहोरेपछि ओलीविरुद्ध अभिव्यक्ति दिन थालेपछि एमालेमा फेरि तनाव बढेको

एमाले नीति: ओली विरुद्ध बोल्नेलाई कारबाही, बलात्कार आरोपीको संरक्षण

काठमाडौँ- पार्टी अध्यक्ष केपी शर्मा ओलीको हल्का आलोचना गर्दा नेता घनश्याम भुसाललाई कारबाही गर्ने नेकपा एमालेले बलात्कारका आरोपी सांसदलाई भने संरक्षण गरेको छ । ओली नेतृत्वमा आएपछि एमालेमा यस्ता रोचक

सैनामैना मेयरका आगामी पाँच वर्ष: यस्ता छन् मुख्य पाँच योजना

रुपन्देहीको सैनामैना नगरपालिकाका नवनिर्वाचित मेयर फणेन्द्र शर्मा वाग्ले अहिले बिहानै घरबाट निस्किन्छन्, ढिला घर फर्किन्छन् । सकेसम्म स्थानीयको घरमै पुगेर समस्या बुझ्ने र छिटो समाधान खोज्ने अहिले उनको साँझ बिहानको

भाषण सुन्न कार्यकर्ता आएनन्, ‘शंखघण्ट बजाउनुस्’ भन्दै आयोजकमाथि खनिए ओली

‘यहाँ गोष्ठी सेमिनार नगर्नुस्, शंखघण्ट बजाउनुस् । मज्जाले हुईहुई शंखघण्ट बजाएपछि हुन्छ ।’ यो वाक्य हो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको । आफ्नो भाषण सुन्न कार्यकर्ता कम आएकाले आयोजकलाई

भीम रावलले भने: आगामी चुनावमा एमालेको झन् ठूलो पराजय हुनेछ

काठमाडौं । नेकपा एमालेमा द्वन्द्व चर्किमे देखिएको छ । नेता घनश्याम भुसाललाई कारबाही हरेपछि ध्रुवीकरण भएका नेताहरू पक्ष विपक्षमा बोल्न थालेका छन् । एमाले नेता भीम रावलले पछिल्लो समय पार्टीभित्र

विश्व वातावरण दिवस: प्रदुषण र यसका असरहरू

–टेकराज पन्थी– पृथ्वीको संरक्षणः दीगो प्रकृतिमैत्री जीवनयापन भन्ने नाराका साथ सन् २०२२ जुन ५ को विश्व वातावरण दिवस आज मनाईदै छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना

स्थानीयतहमा नयाँ जनप्रतिनिधिहरुले सिफारिश गर्ने अधिकार र कागजातहरू

-टेकराज पन्थी- वडा समिति भन्नाले प्रत्येक वडामा एक वडा समिति रहने ब्यवस्था रहेको छ। वडा समितिमा १ जना अध्यक्ष तथा ४ जना सदस्य रहने र ४ जना सदस्यहरू मध्ये १