Main Banner Archives - Page 12 of 82 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

प्रचण्डसँग भेटेरै ओलीले राखे एकताको औपचारिक प्रस्ताव

सांसदहरूले सपथ लिएकै दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलेर सरकार बनाउन प्रस्ताव गरेका छन् । ओलीले प्रचण्डलाई मिलेर जान प्रस्ताव गरेका हुन्।

लिङदेनको फरक सपथ- ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु’

राष्ट्रिय प्रजातन्त पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सांसदको शपथ लिने क्रममा फरक व्यहोरा प्रयोग गर्दै सपथ लिएका छन् । भ्रष्टाचारबारेमा कडा अभिव्यक्ति दिँदै आएका उनले सांसदको थप सपथ लिएका हुन् ।

“तपाईंहरुले शुभेच्छा राख्नुभयो, मैले मतदाताहरुको मन जित्न सकिँन”

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले देश हाँक्ने गाडीको ड्राइभिङ सिटमा बस्ने प्रयत्न आफूले गरेपनि सफल हुन नसकेको बताएका छन्। बुधबार भएको कांग्रेस संसदीय दलको नेताको चुनावमा पराजित भएपछि एक

संसदीय दलको नेतामा देउवा विजयी, गगनलाई आफ्नैले दिएनन मत

नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवा विजयी भएका हुन्। देउवाले डा. शेखर कोइराला नेतृत्वको समूहबाट उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई पराजित गरेका हुन्। निर्वाचन समिति स्रोतका

सर्वसम्मत एमाले संसदीय दलको नेता बने ओली

नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् । मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई

‘बूढाखाडा’को मात्रै बन्यो देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीयस्तरका युवा नेता एक ठाउँमा उभिएका छन् । सभापति शेरबहादुर देउवाको पक्षमा रामचन्द्र पौडेलसहितका ‘बूढा’ नेताहरू खुलेका छन् । पार्टीको १४औँ महाधिवेशनमा उपविजेता बनेका डा. शेखर

प्रधानमन्त्री बन्ने अडानबाट ‘ब्याक’ भए प्रचण्ड

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने अडानबाट ब्याक भएका छन् । उनले आफुले प्रधानमन्त्रीको दाबी छोडेको बताएका छन् प्रचण्डले प्रधानमन्त्री बन्न सबै कुरा दाउमा लगाउने काम आफूले

फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व विजेता

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ६८ वर्षपछि विश्वकपको उपाधि उचालेको छ। लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको

विश्वकप २०२२ फाइनल : उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै

जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८:४५ बजे सुरु हुनेछ । यसअघि बुधबार राति भएको दोस्रो

नेपालमा गरियो मेसीको नाममा ९ ग्रहको पूजा

काठमाडौं- कतारमा जारी विश्वकपको आइतबार फाइनल खेल हुँदैछ । फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । कसले जित्ला विश्वकप भन्ने सबैको चासोको विषय बनिरहेका बेला नेपालमा भने लियोनल मेस्सीको ग्रहशान्ति गरिएको

अहिले बन्ने प्रधानमन्त्री दुई वर्षभन्दा बढी टिक्दैनन्- विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री महामन्त्री एवं झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

पार्टीबाट निष्कासित भए कांग्रेस केन्द्रीय सदस्य गणेश लामा

नेपाली कांग्रेस काभ्रेले गत आम निर्वाचनमा अन्तर्घात गरेको आरोपमा दुई केन्द्रीय सदस्यलाई पार्टीबाट निश्काषन गर्न सिफारिस गरेको छ। शनिबार बसेको जिल्ला समितिको बैठकले सो निर्णय गरेको उल्लेख गर्दै केन्द्रीय अनुशासन