समाचार Archives - Page 978 of 3424 - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

तक्मामा चुच्चे नक्सा हटाएकोबारे सरकारले मुख खोल्यो

काठमाडौं- सरकारले राज्यलाई योगदान गरेका नागरिकलाई प्रदान गरिएको तक्मामा चुच्चे मक्सा हटाएको बिषय विवादित बनेपछि सरकारले मुख खोलेको छ। विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने नागरिकलाई प्रदान गरिएको विभूषण (तक्मा) मा

कांग्रेस पदाधिकारी बैठक बस्दै: के छन् एजेण्डा ?

काठमाडौँ- सत्ता समीकरण र भोलि बस्ने केन्द्रीय समितिका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल

बालुवाटारमा विदेशी गुप्तचरको उठबस ?

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले विदेशी गुप्तचरहरूले बालुवाटार कब्जा गरिसकेको आशय ब्यक्त गरेका छन् । उनले विदेशी गुप्तचर समेतका व्यक्तिहरूको मन्त्रणामा चुच्चे नक्सा हटाइएको बताएका छन् । सरकारले राष्ट्रियताको

दिल्ली क्यापिटल्सको धमाकेदार इन्ट्री

एजेन्सी- ओपनर पृथ्वी शा र शिखर धवनको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा धमाकेदार सुरुआत गरेको छ । शनिवार चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गर्दै

इन्डोनेसियामा शक्तिशाली भूकम्प: ठुलो क्षती भएको अनुमान

एजेन्सी- इन्डोनेसियाको जाभा द्वीपमा शनिबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार ६ म्याग्‍निच्यूडको भूकम्प आएको बताइएको छ । भूकम्प गएको स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको

पूर्वराष्ट्रपति यादव भन्छन्: लोकतन्त्र खतरामा छ, सरकार परिवर्तन गर्नुपर्छ

काठमाडौं- गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको लोकतन्त्र खतरामा रहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका तिलकप्रसाद सापकोटाले लेखेको ‘यात्रा निरन्तर’ पुस्तकको शनिबार विमोचन गर्दै यादवले लोकतन्त्र रक्षाका

चुच्चे नक्सा नभएको पदक खारेज गर्न माग

काठमाडौं- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पूर्ण नक्साविनाको पदक खारेज गर्न माग गरेको छ । अनेरास्ववियुले शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिएको पदकमा लिपुलेक,

प्रचण्डले गरे आफूलाई मदन भण्डारीसँग तुलना

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई दिवंगत नेता मदन भण्डारीसंग तुलना गरेका छन् । शनिबार माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षणमा उनले एमालेकै नेताहरूले

एमालेका नेताहरू माओवादी केन्द्रमा

काठमाडौं- अदालतले ब्युँताइदिएपछि जिल्ला र स्थानीय स्तरमा एमाले र माओवादी केन्द्रको बैठक बस्ने क्रम शुरु भएको छ । माओवादी केन्द्रको जिल्ला र स्थानीय स्तरको पार्टी बैठकमा भने केही नयाँ दृश्य

लकडाउन गर्ने प्रधानमन्त्री ओलीको संकेत

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी लकडाउन गर्ने संकेत देखाएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटनमा बोल्दै ओलीले यस्तो संकेत

विवादमा फसेपछि उपप्रधामन्त्री पोखरेलले दिए यस्तो स्पष्टीकरण

काठमाडौं- उप्रधानमन्त्री ईश्वर पोखरेल अहिले विवादको भुमरीमा छन् । ‘निजामती प्रशासन झिंगे टँसाइ सोचबाट मुक्त हुन नसकेको भनी दिएपछि उनी आलोचनाका शिकार बनेका छन् । एमालेका महासचिव समेत रहेका पोखरेलले

नयाँ कोरोना भुसको आगोझैँ सल्कियो, खतराको घण्टी बज्यो: डा. बास्तोला

डा. अनूप बास्तोला नेपालमा पनि कोरोनाको दोश्रो अध्याय शुरु भइसकेको छ। विगत १० दिन यता सिकिस्त संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ। सिकिस्त संक्रमितमध्ये पनि यो महिना ५० वर्ष मुनिका