
कोरोनाको चपेटामा परेको भारतमा शक्तिशाली भूकम्प: ठुलो क्षतीको
काठमाडौं- कोरोना संक्रमणको चपेटामा परेको भारतमा शक्तिशाली भूकम्प गएको छ । भारतको असममा बुधबार बिहान ६.४ म्याग्नेच्युटको भूकम्प गएको हो । भारतको राष्ट्रिय सेन्टर फर सिस्मोलोजीका अनुसार बुधबार बिहान स्थानीय