समाचार Archives - Page 88 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

शेखर र गगन समूहमा विवाद, सहमति भएन

नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न बसेको नेता शेखर कोइराला समूहको बैठकमा विवाद भएको छ । बैठक बिना निष्कर्ष टुंगिएको छ । नेताहरूले नेता शेखर कोइराला र महामन्त्री गगन

शेखर कोइराला र गगन थापाबीच वार्ता जारी

नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र शेखर कोइरालाबीचको छलफल जारी छ । पार्टी संसदीय दलको नेतामा एउटै समूहका थापा र कोइरालाले दाबी गर्दै आएका छन् । पार्टी संसदीय दलको नेता

सांसदहरूको शपथ ग्रहण बिहीबार दिउँसो १ बजे

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार हुने भएको छ । संघीय संसद सचिवालयका अनुसार ७ पुस बिहीबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रतिनिधिसभा बैठक कक्षमा शपथ

रुपन्देहीको सडकमा यौन इसारा गर्ने ७ महिला पक्राउ

बुटवल- रुपन्देहीबाट ७ जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–२ बस्ने २३ वर्षीया मालिका सुब्बा, सोही ठाउँकी २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया

शेखर गगनलाई आउट गरेर कांग्रेस इतर समूहको बैठक

काठमाडौं- संसदीय दलमा एकमात्र उमेदवार बनाउन कांग्रेस संस्थापन इतरका शीर्ष नेताहरूको बैठक अहिले जारी छ । छलफलमा सहभागी एक सांसद्का अनुसार केहीबेर अघि साझा छलफल गरिएको थियो । तर, सहमति

प्रधानमन्त्री बन्ने अडानबाट ‘ब्याक’ भए प्रचण्ड

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने अडानबाट ब्याक भएका छन् । उनले आफुले प्रधानमन्त्रीको दाबी छोडेको बताएका छन् प्रचण्डले प्रधानमन्त्री बन्न सबै कुरा दाउमा लगाउने काम आफूले

राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिँदै

काठमाडौं- निर्वाचन आयोगले संसद् अधिवेशन आह्वानका लागि बाटो खोलेपछि अब आयोग राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको तयारीमा लाग्ने बताएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिनै लागेका बेला उनीहरूको चुनाव गर्ने तयारी

आफ्नै स्टाटस हर्क साम्पाङलाई भयो भारी- यसरी मागे माफी

सामाजिक सञ्जालमा दलित समुदायको अपमान हुने गरि चमारे शब्द प्रयोग गरेकोप्रति धरानका मेयर हर्कराज राई (साम्पाङ)ले माफी मागेका छन्। चौतर्फी आलोचना हुनुको साथै राष्ट्रिय दलित आयोगले कानुनी कारवाही गर्न गृहमन्त्रालयमा

एकीकृत समाजवादीले डाक्यो संसदीय दलको बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलको नेता चयन गर्न एकीकृत समाजवादीले आज दिउँसो १ः३० बजेका लागि बैठक बोलाएको हो । पार्टीबाट निर्वाचित

२१ वर्षे ठिटो विश्वकपको उत्कृष्ट युवा खेलाडी घोषणा

काठमाडौं । अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डेजले कतारमा सम्पन्न फिफा विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका छन् । २१ वर्षे फर्नान्डेजले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए

यो सुन्दर कपका लागि हामीले निकै मिहिनेत गरेका छौं- लिओनेल मेस्सी

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को उपाधि जितेपछि अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिने भएका छन् । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलपछि मेस्सीले टिवाईसी स्पोर्ट्ससँग बोल्दै आफ्नो

किलियन एम्बाप्पेलाई गोल्डन बुट

विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डन बलको अवार्ड हात पारेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन् । विश्वकपमा आठ गोल गर्दै किलियान एम्बाप्पेले गोल्डन