समाचार Archives - Page 84 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

राष्ट्रपति विद्यादेवी भण्डारी बुटवलमा

राष्ट्रपति विद्यादेवी भण्डारी आज बुटवल आउँदैछिन्। बुटवलमा आजबाट सुरु हुन लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधी तथा पर्यटन महोत्सवको राष्ट्रपति भण्डारीबाट उद्घाटन हुने कार्यक्रम छ। ‘समृद्ध नेपाल निर्माणको

एमालेका सांसदहरूलाई राष्ट्रिय पोसाक अनिवार्य

काठमाडौं- नेकपा (एमाले) ले प्रनिनिधिसभाका सांसदलाई बिहीबार हुने शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ। एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत

८१ वर्षका जबराले आज सांसदहरूलाई शपथ गराउँने,

काठमाडौं । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सांसदको शपथ आज बिहीबार हुँदै छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले प्रतिनिधि सभामा निर्वाचित अन्य सदस्यलाई शपथ गराउँदै छन् ।

सेनाले फास्ट ट्र्याक सम्झौता गर्न नपाउने

काठमाडौं । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फ्रास्ट ट्र्याक)अन्तर्गत छैटौं प्याकेजको ठेक्का सम्झौता गर्न लागेको पाइएपछि सर्वोच्च अदालतले रोक लगाइदिएको छ । विवादबारे सर्वोच्च अदालतमा

चार्ल्स शोभराजलाई १५ दिनमै देश फर्काउन किन चाहन्छ सर्वोच्च अदालत ?

काठमाडौं । ‘सिरियल किलर’का रूपमा विख्यात चाल्र्स शोभराजलाई सर्वोच्च अदालतले ‘जेलमुक्त’ गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई जेलमुक्त गर्न आदेश जारी गरेको

चार्ल्स शोभराजलाई जेलमुक्त गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं– बिकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराजलाई जेलमुक्त गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ। बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई जेलमुक्त गर्न आदेश जारी गरेको

संसदीय दलको नेतामा देउवा विजयी, गगनलाई आफ्नैले दिएनन मत

नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवा विजयी भएका हुन्। देउवाले डा. शेखर कोइराला नेतृत्वको समूहबाट उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई पराजित गरेका हुन्। निर्वाचन समिति स्रोतका

आरजु राणा र मञ्जु खाँडको दादागिरी- निर्वाचनमा विवाद

कांग्रेस संसदीय दलको नेताको निर्वाचनका क्रममा मतदानस्थलभित्र सांसद आरजु राणा र मन्जु खाँडले मतदान गरिरहेका सांसदहरुको तस्बिर खिचेपछि विवाद भएको छ। मतदानस्थलमा मोबाइल लैजाने तर तस्बिर नखिच्ने सहमति भएको थियो।

संसदीय दलको निर्वाचनमा आरजु राणा र मञ्जु खाँडको चर्तिकला

काठमाडौं । नेपाली कांग्रेसको अहिले सम्पन्न संसदीय दलको निर्वाचनमा केही सांसदहरूले विधिविपरीत आफूले मत हालेपछि मतपत्रको तस्बिर खिचेका छन् । यसरी फोटो खिच्ने कम्तीमा ९ जना सांसदहरू संस्थापन अर्थात् देउवा

मतदान सकियो, अब आधा घण्टामा हुनेछ छिनोफानो

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सकिएको छ। ​ संसदीय दलको नेता चयनका लागि बुधवार बिहान पौने ९ बजेबाट मतदान शुरु भएको मतदान केहीबेर अघि सकिएको निर्वाचन

विश्वप्रकाशले दिए गगन थापालाई बधाई

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि निर्वाचन भएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा दलको नेताका लागि भएको मतदान सकिएको छ। संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा

कम्युनिष्ट सरकार बनाउन एमालेसँग लगातार छलफलमा छन् प्रचण्ड

काठमाडौं- आगामी सरकार गठनको गृहकार्य भइरहेकै बेला राजनीतिक दलका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । शीर्ष नेताको भेटघाट दिनहुँ बढ्दै गइरहेको छ । अगामी सरकारको नेतृत्व गर्न नेताबीच होडबाजीसमेत