अधिवक्ता पोखरेलको तर्क: ‘मार्ग प्रशस्त’ भनेको आफ्ना लागि
काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनविरुद्ध निरन्तर बहस भैरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहितको रिटमा अहिले बहस भैरहेको छ । यस्तैमा शुक्रबारको बहसमा अधिवक्ता डा.












