समाचार Archives - Page 799 of 3424 - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

माधवबिनाको एमाले बनाउने ओलीको अभियान, पार्टी एकताको ‘च्याप्टर

काठमाडौँ- सर्वोच्च अदालतको परमादेशका कारण सत्ताबाट बाहिरिएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको सम्पूर्ण दोष वरिष्ठ नेता माधवकुमार नेपालमाथि लगाएका छन् । सरकारी निवास बालुवाटार छाडेर बुधबार बालकोटस्थित आफ्नै निवास

जाँदाजाँदै ओली सरकारको जनतालाई उपहार: यातायातमा २८ प्रतिशत भाडा वृद्धि

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकार कोभिड–१९ बाट प्रभावित जनतालाई थप आर्थिक भार पर्नेगरी सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा वृद्धिको निर्णय गरेर बाहिरिएको खुलासा भएको छ। ओली नेतृत्वको सरकारले अन्तरप्रदेश

ओलीलाई अर्को सरप्राइज: प्रचण्ड-विप्लव एकतातर्फ

काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सत्ताबाट हटेको अर्कोदिन नै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अर्थपूर्ण भेट गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी

बालुवाटार जग्गा: २० अर्बको भ्रष्टाचार, ५–१० लाखमै छुट्दै अभियुक्त

काठमाडौँ- पूर्वउपप्रधानमन्त्री विजय गच्छदार मुद्दा दर्ता भएको डेढ वर्षपछि मात्र विशेष अदालत उपस्थित भएका छन् । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसँग ९ करोड ६५ लाख बिगो दाबी

ओली सरकारका निर्णयहरू उल्टाउन सुरू: सुरुवात प्रहरीबाट

काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेका निर्णयहरू वर्तमान सरकारले उल्ट्याउन थालेको छ । सरकार बनेको अर्को दिन नै प्रहरीका उच्च अधिकारीहरूको सरुवामा नयाँ सरकारले हस्तक्षेप गरेको छ ।

घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं– पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले घटाएको छ । लगातार मूल्यवृद्धि गरेपछि निगमको चौतर्फी विरोध भैरहेको थियो

माधव नेपालको घर घेर्ने ओली समूहको तयारी: सुरक्षा व्यवस्था कडा पारियो

काठमाडौं- नेकपा एमालेको विवाद झनै चर्किने भएको छ । पार्टीका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले आक्रामक भाषण गरेपछि ओली समूहका युवाहरुले वरिष्ठ नेता माधव नेपालको घर घेर्ने तयारीमा लागेका

ओली सरकारले ल्याएको बजेट खारेज हुने संकेत

काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आर्थिक वर्ष २०७८/८९ को बजेट नै खारेज गर्नसक्ने संकेत देखाएका छन् । कार्यभार सम्हाल्दै खाँणले बजेट कार्यान्वयनको सम्बन्धमा विज्ञहरुसँग छलफल गरेर के गर्ने भन्ने

ओलीको घोषणा: माधव नेपाल गद्दार हुन्, उनलाई कुनै क्षमा हुँदैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपाल गद्दार भएको भन्दै कुनै क्षमा दिन नसकिने बताएका छन् । ओलीले आफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गर्ने नेपाललाई

ओलीले घरको छतबाट भने: सर्वोच्चले दुनियाँमै नभएको जात्रा देखायो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले विश्वमै नभएको जात्रा देखाएको आरोप लगाएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्रीबाट पदच्युत गरेपछि बालुवाटार छाडेर बालकोट पुगेर ओलीले

माधव नेपाललाई एमालेमा कुनै ठाउँ नदिने ओलीको घोषणा

काठमाडौं- निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नदिने घोषणा गरेका छन् । उनले बालकोटमा कार्यकर्तालाई माधव नेपाललाई एमालेमा कुनैपनि स्थान

देउवा प्रधानमन्त्री भएलगत्तै गच्छदारले गरे आत्मसमर्पण

काठमाडौं- लामो समय फरार सूचीमा रहेका नेपाली कांग्रेस उपसभापति विजय गच्छदार शेरबहादुर प्रधानमन्त्री भएलगत्तै विशेष अदालतमा आत्मसमर्पण गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा काण्डमा मुद्दा चलाएपछि गच्छदार