समाचार Archives - Page 782 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

निर्मला प्रकरणमा संलग्नलाई तत्काल कारबाही गर्न देउवाको निर्देशन

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन्। निर्मला पन्तको हत्या भएको ३ वर्ष पुगेको दिन आइतबार प्रधानमन्त्री देउवाले गृहमन्त्री

सर्वोच्चले रोल्यो वायु सेवा निगमको निजीकरण प्रक्रिया

काठमाडौं-सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावहाक नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने प्रक्रिया तत्काललाई रोक्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध परेको रिटमा आइतवार यस्तो आदेश

महन्थ ठाकुरको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

काठमाडौं- जनता समाजवादी पार्टी नेपालको विवादलाई लिएर अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। निर्वाचन आयोगमा दल विभाजनसम्बन्धी कानुन अनुसार सुनुवाइ भइरहेका बेला परेको

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

काठमाडौं- उमेश श्रेष्ठ नेपाल सरकारको स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग

गण्डकी सरकार गठनले कांग्रेसमा खैलाबैला

काठमाडौं- गण्डकी प्रदेशमा मन्त्रीपरिषद विस्तारले नेपाली कांग्रेसमा खैलाबैला मच्चिएको छ । कांग्रेस नेता शेखर कोइरालाले गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तारप्रति आपत्ति जनाउँदै कांग्रेसले अक्षम्य भूल गरेको बताएका छन्। गण्डकी प्रदेश सरकारलाई

केहि दर्जन बाहेक सबै नेपाली ओलीको साथमा छन्: केपी ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले तीन करोड जनसङ्ख्यामध्ये केही दर्जन मानिसमात्रै आफ्नो बदनामीमा लागेको बताएका छन् । ‘केपी ओलीलाई मुख छाडेर कसैको जीविका चल्छ भने म खुसी छु

नेम्बाङका कारण फुटबल प्रशिक्षक अलमुताइरीले दिए राजिनामा

काठमाडौं– रााष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेका छन्। उनले फेसबुकमा आइतबार स्टाटस लेख्दै राजीनामा दिन लागेको बताएका हुन्। उनले अखिल नेपाल फुटबल

उपत्यकामा पुनः निषेधाज्ञा हुँदै, धेरै क्षेत्र बन्द गर्ने तयारी

काठमाडौं- कोरोना संक्रमणको ग्राफ फेरि बढेपछि काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा थपिने भएको छ । पछिल्लो समय खुकुलो बनेको निषेधाज्ञा झन् कडा हुने भएको छ । कोरोना संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने

फेरि ब्युँतियो नेपाल सद्भावना पार्टी

काठमाडौं- एकताका चर्चामा आएको नेपाल सद्भावना पार्टी ब्युँझाइएको छ। रामकुमार महतो, सिताराम रौनियार, भरत साह, रवीन्द्र चौधरी (राजेश), सत्यनारायण साह, पवन साहलगायतका केही व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी नाम

जसपामा झनै शक्तिशाली बन्दै उपेन्द्र यादव

काठमाडौं- जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरूको टाउको गनेर निर्णय गर्न लागेको भन्दै सर्वोच्च अदालतमा महन्थ ठाकुर पक्षले दर्ता गराएको रिट निवेदनमा आइतबार कुनै आदेश भएन

माधव नेपाललाई महेश बस्नेतले दिए आक्रमणको धम्की

काठमाडौं- नेकपा एमाले ओली समुहका नेता महेश बस्नेतले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अमर्यादित तरिकाले हातगोडाले सम्झाउने धम्की दिएका छन् । एमाले अध्यक्ष केपी ओलीलाई बडामहाराज भनेकोप्रति बस्नेतले नेता नेपालमाथि

माधव नेपाल बाहेक पनि पार्टी एकता हुनसक्छ: पृथ्वीसुब्बा गुरुङ

पोखरा– नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी एकता हुन लागेको संकेत गरेका छन् । उनले माधव नेपालले नमानेको खण्डमा पनि एकता