सर्वोच्चले रोल्यो वायु सेवा निगमको निजीकरण प्रक्रिया - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

सर्वोच्चले रोल्यो वायु सेवा निगमको निजीकरण प्रक्रिया



काठमाडौं-सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावहाक नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने प्रक्रिया तत्काललाई रोक्न आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध परेको रिटमा आइतवार यस्तो आदेश जारी गरेको हो।