समाचार Archives - Page 760 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

कांग्रेसभित्रै देउवाविरुद्ध चर्को घेराबन्दी, पौडेल पक्षले बोलायो बैठक

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध घेराबन्दी सुरू गरेका छन् । सरकारमा सहभागीता र महाधिवेशन सार्ने विषयले देउवाविरुद्धको मोर्चा कडा बन्ने देखिएको

शेरबहादुर देउवा र उपेन्द्र यादवबीच खटपट

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवबीच खटपट भएको खुलेको छ । सरकारमा जाने बिषयमा उनीहरूबीच खटपट भएको बताइएको छ । प्रधानमन्त्री देउवाले

बाबुरामले देउवालाई प्रतिगमनको दोस्रो भेरियन्ट भनेपछि…

काठमाडौं- जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एकाबिहानै नयाँ चिन्ता ब्यक्त गरेका छन् । उनले प्रतिगमको नयाँ भेरियन्ट आउन सक्ने चिन्ता ब्यक्त गरेका छन् । उनका अनुसार

शाक्य आएपछि विद्युत प्राधिकरणलाई ८ अर्ब घाटा

काठमाडौं- कुलमान घिसिङले कमाण्ड सम्हालेपछि सबैभन्दा बढी खुद नाफा कमाउने सार्वजनिक संस्थान बनेको नेपाल विद्युत प्राधिकरणलाई यसवर्ष भने ८ अर्ब बढी घाटा भएको देखिएको छ । आव २०७६/७७ मा ११

देउवा र पौडेलबीच सम्वन्ध बिग्रियो

काठमाडौं– महाधिवेशन, सरकार संचालन र गथाबंदहंका कारण नेपाली कांग्रेसभित्र अहिले चर्को विवाद छ । यस्तैमा शिर्ष नेताहरूबीच सम्वन्ध बिग्रिएको छ। एकलौटी निर्णय गर्ने सभापति शेरबहादुर देउवाको बानीले समेत शिर्ष नेताहरू

एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दै, यी हुन् बैठकका एजेन्डा

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजका लागि बोलाएको स्थायी र केन्द्रीय कमिटीको बैठकको तयारी भैरहेको छ । आजका दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने तामाङले

रोमाञ्चक मोडमा मुख्यमन्त्री पोखरेलको बहिर्गमन

काठमाडौं- मुख्यमन्त्रीविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफलका लागि आह्वान गरिएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोकिपाउँ भन्दै आएको रिट निवेदन सर्वोच्च अदालतले अस्विकार गरेपछि शंकर पोखरेलको दिनगन्ती सुरू भएको छ ।

कसैले नटेरेपछि भीम रावलले गुहारे राष्ट्रपति

काठमाडौं- एमालेभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई मध्यस्थता गर्न आग्रह गरिएको छ। एमाले उपाध्यक्ष भीम रावलले शनिबार राष्ट्रपति भण्डारीलाई भेटेर विवाद मिलाउन मध्यस्थता गर्न आग्रह गरेका हुन्। उनले राष्ट्रपतिसँग करिब

जबराले भने: अग्नि सापकोटाको रिट खारेज गरिपाउँ

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सभामुखले दर्ता गरेको रिट निवेदन खारेजीको माग गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत भएको दाबी गरेका छन्। संवैधानिक परिषद्को सदस्यसमेत रहेका जबराले सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा

ओम्नी काण्डको फाइल खुल्ने भएपछि ईश्वर पोखरेल तनावमा

काठमाडौं- तत्कालिन केपी शर्मा ओली सरकारको पालामा सर्वाधिक चर्चामा रहेको भ्रष्टाचार र अनियमितताको काण्डको छानबिन हुने भएको छ । महामारीकै समयमा अन्तन्त अपारदर्शी तरिका अपनाइएको स्वास्थ्य सामाग्री खरिद काण्डको छनबिन

शंकर पोखरेल तनावमा: सर्वाेच्चले दियो झट्का

काठमाडौं- लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन बोलाएपछि त्यसको विरुद्धमा सर्वाेच्च अदालतमा पेश भएको रिट निवेदन सर्वाेच्चले अस्वीकार गरेको छ । विपक्षी गठबन्धनका सांसदहरुद्वारा दिइएको समावेदनको आधारमा प्रदेश

बादल र भट्ट माओवादीमै फर्किने: यस्तो छ तयारी

काठमाडौं- सर्वोच्च अदालतले नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फ़र्काएपछि एमालेमै बसेका माओवादीका कतिपय नेताहरूलाई पुरानै पार्टीमा फर्काउने तयारी गरिएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल