समाचार Archives - Page 746 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

माधवले भने: पार्टी विभाजन भयो, ओली सुध्रिए भने

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले ‘पार्टी पुनर्गठन’ गर्ने भन्दै नयाँ पार्टी बनाउने घोषणा गरेका छन्। उनले आफूपक्षीय जनवर्गीय संगठनको ‘भर्चुअल’ छलफललाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्। अध्यक्ष

माधवसहित १४ सांसदलाई ओलीले गरे करबाही: पदमुक्त गरेको पत्र पठाए

काठमाडौं । नेकपा एमालेको ओली समूहले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएको छ । ओलीले माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपानेरामकुमारी झाँक्री, कल्याणी खड्का,

निर्वाचन आयोग जाने नेपाल समूहको तयारी: राष्ट्रपतिको निर्णय कुर्दै

काठमाडौं- नेकपा एमालेको माधव नेपाल समूहले नयाँ पार्टी गठन गर्ने सम्पूर्ण तयारी गरेको बुझिएको छ । उनीहरूले आवस्यक प्रक्रिया पुरा गर्न राष्ट्रपति कार्यालयले अध्यादेश जारी गर्ने समय मात्र कुरेको बताइएको

कांग्रेसकै नेता प्रदीप पौडेलले गरे देउवाको आलोचना

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवाले ल्याएको अध्यादेशको चर्को आलोचना गरेका छन् । नेता पौडेलले सरकारले राजनीतिक दल विभाजनका लागि सहज हुने गरि ल्याएको अध्यादेशको विरोधमा

डा. केसीसँग देउवाले आफै वार्ता गर्दै: बोलाए बालुवाटार

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसीसंग आफै वार्ता गर्ने भएका छन् । डा. केसीले राखेका मागबारे छलफल गर्न प्रधानमन्त्रीले केसीलाई बालुवाटार बोलाएका हुन् । चिकित्सा शिक्षा सुधारका लागि पाँचबुँदे माग

राजनीतिक दल सम्बन्धि अध्यादेशको कांग्रेसभित्रै चर्को विरोध

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसमै सरकारले ल्याएको राजनीतिक दल विभाजन सहज पार्ने अध्यादेशको विरोध भएको छ। कांग्रेस नेता डा शेखर कोइरालाले यसको विरोध गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले

आठ जना सांसदलाई हटाउने ओलीको तयारी

काठमाडौं- नेकपा एमालेले समानुपातिक ८ सांसदलाई पनि कारबाही गर्ने तयारी छ । सरकारले राजनीतिक दल विभाजन गर्न सहज हुने अध्यादेश ल्याएपछि । एमाले ओली समूहले यसअघि सोधिएको स्पष्टीकरणकै आधारमा उनीहरुलाई

माधव नेपालको पक्षमा एमालेको ४० प्रतिशत

काठमाडौं- सरकारले दल विभाजन अध्यादेश ल्याएपछि विभाजनको डिलमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले आफ्नो पक्षमा ४० प्रतिशत मत रहेको निचोड निकालेको छ । काठमाडौंको बानेश्वरस्थित एक होटलमा

ओलीले भने: जालझेल भयो, एमाले फुटाए राम्रो हुँदैन

काठमाडौं- सरकारले राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आक्रोशित बनेका छन् । उनले दल विभाजन सम्बन्धी अध्यादेश लागू गरी एमाले फुटाए

नेपाल समूहमै अध्यादेशको चर्को विरोध

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालकै लाग्रहमा उनकै लागि सहज हुनेगरी राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याएको चर्चा चल्दैगर्दा नेपाल समूहमै यसको धुँवादार विरोध भएको छ । राजनीतिक दलसम्बन्धी

अध्यादेश ल्याएलगत्तै ओलीले थपे केन्द्रीय सदस्य, नेपाललाई थप अफ्ठ्यारो

काठमाडौं । सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न पाउनेगरी अध्यादेश पारित गरे लगत्तै नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या थपेर निर्वाचन आयोगमा पठाएको छ ।

अध्यादेश प्रतिगामी कदम हो, सबैले विरोध गरौँ: गोकर्ण विष्ट

काठमार्डौ- नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेका छन् । नेता विष्टले सरकारको यो कदम प्रतिगामी भएको भन्दै यसलाई