डा. शेखरको ‘यु टर्न’- देउवाले राजीनामा पनि दिनु
विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा दिनु नपर्ने बताएका छन् । गठबन्धन जोगाउन नसकेकै कारण पार्टी सभापतिको राजीनामा माग्न नहुने शेखरले बताए । विराटनगर












