समाचार Archives - Page 732 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

माधव नेपाल पक्षमा ६५ केन्द्रीय सदस्य

काठमाडौं- एमालेबाट विभाजन भएर अलग पार्टी बनाउने पक्षमा एमालेका २९ सांसदले हस्ताक्षर गरेका छन्। बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका २९ सांसद उपस्थित भएको एकीकृत समाजवादीले

पत्रकार सम्मेलनमै ओलीले झुट बोलेपछि…

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलनमै झुट बोलेका छन् । सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा उनले कुनै पनि दल फुटाउन आफूले अध्यादेश नल्याएको बताएका छन् । आफूले ल्याएको

माधव नेपाल पक्षमा एमालेका २९ सांसदले गरे हस्ताक्षर

काठमाडौं- एमालेबाट विभाजन भएर अलग पार्टी बनाउने पक्षमा एमालेका २९ सांसदले हस्ताक्षर गरेका छन्। बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका २९ सांसद उपस्थित भएको एकीकृत समाजवादीले

झलनाथ खनालले पनि गरे सनाखत

काठमाडौं- पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतीय दूतावासमार्फत सनाखत गराएका छन् । नेकपा (एकीकृत समाजवादी)को पक्षमा भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट उनले सनाखत गरेका हुन्। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी दर्ताका

ओलीको व्यंग्य: अध्यादेशमा माधवसँग जति सांसद छन् त्यति भए पुग्छ भनेर लेख्या भए हुने

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्व सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने तर, अहिले भने अध्यादेश ल्याउने भन्दै प्रश्न गरेका छन् । आज पत्रकार सम्मेलन गरेर ओलीले आफूले

नेकपा एकीकृत समाजवादीलाई आजै प्रमाण पत्र दिने आयोगको तयारी

काठमाडौं- निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीलाई आजै प्रमाण पत्र दिने तयारी गरेको छ । अहिले नेताहरूले निर्वाचन आयोग पुगेर हस्ताक्षर सनाखत गरिरहेका छन् । नयाँ दल दर्ता प्रयोजनका

थप ३ सांसद माधव नेपाल पक्षमा थपिए

काठमाडौं- माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा थप ३ जना सांसदहरू थपिएका छन् । माधव नेपाल समूहकै नेकपा एकीकृत समाजवादीमा रहने र त्यसका लागि सनाखत गरिपाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका

सभामुख आराम गर्दै, एमाले नेताहरू कार्यकक्षमा कुर्दै

काठमाडौँ- नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई पद मुक्त गर्न माग गर्दै एमालेका सांसदहरू सभामुखको कार्यकक्षमा पुगेका छन् । सभामुख बिर्रामी भएर आराम गरिरहेको भनिएका बेला उनीहरू सभामुखको कार्यक्षमा पुगेका

योगेश भट्टराईले भने: माधव नेपालले धोका दिए

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले वरिष्ठ नेता माधवकुमार नेपालले धोका दिएको बताएका छन् । उनले नेपाल आफैँले जिम्मेवारी दिएका कार्यदलका सदस्यहरूलाई अविश्वास गरेर धोका दिएको बताए । भट्टराईले नेपाल

कारबाही भएका नेताहरुलाई आयोगले सनाखत गर्न मिल्दैन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारबाहीमा परेका नेताहरुलाई सनाखतका लागि बोलाउन नमिल्ने बताएका छन् । ललितपुरको तुल्सीलाल स्मृति भवनमा स्थायी कमिटी बैठकका निर्णय र पार्टीमा देखिएको पछिल्लो

योगेश भट्टराई बने एमालेको प्रवक्ता

काठमाडौं- नेकपा एमालेको प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले पाएका छन् । एमालेले आयोजना गरेको पत्रकार सम्मेलनलाई पूर्वमन्त्री योगेश भट्टराइले सञ्चालन गरेका छन्। ललितपुरको तुल्सीलाल स्मृति भवनमा स्थायी कमिटी बैठकका निर्णय र

रेशम चौधरीले गरे जेलबाटै हस्ताक्षर सनाखत

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारी सदस्य रेशम चौधरीले जेलबाटै हस्ताक्षर सनाखत गरेका छन्। उनले प्रस्तावित महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई समर्थन गर्दै हस्ताक्षर सनाखत गरेको पार्टीका