समाचार Archives - Page 720 of 3422 - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

सभामुख सापकोटाको १० वर्ष पुरानो मुद्दा फेरि हेर्न

काठमाडौं- सभामुख अग्नी सापकोटाविरुद्ध १० वर्ष पुरानो मुद्दाको सुनुवाइ नहुने भएको छ। सर्वोच्च अदालतको बुधबारको संवैधानिक इजलासमा मुद्दाको पेशी तोकिएको थियो। तर अदालत प्रशासनले मुद्दाको सुनुवाइ नमिल्नेमा परेको जनाएको छ।

रामशरण महतले पनि गरे सभापतिमा उठ्ने घोषणा

काठमाडौं- नेपाली कांग्रेसमा सभापति बन्ने आकांक्षीहरू बढ्दै गएका छन् । यस्तैमा नेता डा. रामशरण महतले आफू पनि पार्टी सभापतिको उम्मेदवार भएको घोषणा गरेका छन् । उनले आफ्नो समूहबाट सभापतिको उम्मेदवार

भक्तपुरमा माधव नेपाल रित्तै

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी भक्तपुरमा निकै कमजोर देखिएको छ । विभाजनपछि नयाँ पार्टीमा ठुलो शक्ति जाने आंकलन गरिएको भक्तपुरमा नयाँ पार्टी रित्तो जस्तै देखिएको छ ।

देउवाले डाके मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णय गर्ने संकेत

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले बुधबार अपरान्ह मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । प्रधानमन्त्री देउवाले बुधबार अपराह्न ४ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको जनाइएको छ ।

क्यालिफोर्नियामा भीषण डढेलो, दशौँ हजार मानिस विस्थापित

एजेन्सी- अमेरिकी राज्य क्यालिफोर्नियाको उत्तरी क्षेत्रमा भीषण डढेलो लागेको छ । लेकटाहो क्षेत्रमा लागेको डढेलोका कारण दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । काल्डोर फायरका कारण अहिलेसम्म १९१ हजार

१० वर्ष पुरानो सभामुख सापकोटा विरुद्धको मुद्दा पहिलो नम्बर पेसीमा चढ्यो

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दाको पेसी आजको लागि तोकिएको छ । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सापकोटाको मुद्दामा सुनुवाई हुने भएको हो । १०

भीम रावल धनगढी पुगेपछि नेता र सांसदहरूको भागाभाग

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावल धनगढी पुगेपछि नेताहरूको भागाभाग मच्चिएको छ । पार्टी विभाजनका लागि उक्साएर अन्तिम समयमा माधवकुमार नेपाल छाडेर एमालेमा फर्किएका रावल पार्टी विभाजनपछि पहिलोपटक सुदूरपश्चिम प्रदेश

सत्ता गठबन्धनमै लफडा: मन्त्रालयको विषयमा बैठकमै नेताहरूबीच चर्काचर्की

काठमाडौं- मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनकै दलहरूमा विवाद देखिएको छ । सरकार बनेको ५० दिन पुग्दासम्म पनि मन्त्रिपरिषद्लाई पुर्णता दिन नसकेको आरोप लागिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलिई पूर्णता दिने लाग्दा

झलनाथ खनाल भेट्न बिहानै डल्लु पुगे प्रचण्ड

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्खरै उपचार गराएर फर्किएका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई भेट्न उनकै निवास डल्लु पुगेका छन् । बुधबार बिहानै प्रचण्ड खनाल निवास डल्लु

वागमती प्रदेशका मन्त्रीले दिए राजीनामा

काठमाडौं- सरकार फेरबदल हुने भएपछि बागमती प्रदेशको सामाजिक विकासमन्त्रीले राजीनामा दिएका छन् । मन्त्री कृष्ण खनालले बुधबार राजीनामा दिएका हुन् । मंगलबार मात्र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा खुलेका

संसदीय समितिले नारायणहिटी दरबारका महत्वपूर्ण दस्तावेज खोजेपछि

काठमाडौं- संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ । प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका

एमालेभित्रै हुनथाल्यो भीम रावलको चर्को आलोचना

काठमाडौं- सुदुरपश्चिममा निकै पकड बनाएका भीम रावल अहीले आफ्नै गडमा कमजोर बनेका छन् । सुदुरपश्चिम प्रदेशका बहुमत सांसदहरुले नेकपा एमालेका उपाध्यक्ष भीम रावलको साथ छोडेर नयाँ पार्टी रोजेका छन् ।