अर्घाखाँचीमा निर्वाचित उपाध्यक्षसहितको टोली एकीकृत समाजवादीमा
अर्घाखाँची- निर्वाचन आयोगले छुट्याएको अन्तिम मिति नजिकिँदै जाँदा देशभर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा खुल्ने क्रम जारी छ । यस्तै अर्घाखाँची जिल्लामा पनि एमाले नेताहरू जिल्ला निर्वाचन कार्यलय पुगेर












