समाचार Archives - Page 716 of 3424 - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

एमाले अध्यक्ष बिरामी, भेटघाट बन्द

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रवारदेखि अस्वस्थ भएको उनका प्रेस सहहयोगी

अर्घाखाँची र कैलालीमा सवारी दुर्घटना: चार जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- पछिल्लो २४ घण्टामा कैलाली र अर्घाखाँचीमा भएको छुटाछुटै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । भने १४ जना घाइते भएका छन् । जसमध्ये अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा भएको

यी हुन् ओलीमाथि वामदेवले लगाएका मुख्य आरोप

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पार्टीका सबै तहबाट राजीनामा दिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै गौतमले लेखेको राजीनामा पत्रमा व्यक्तिगत सम्बन्ध राम्रो हुने अपेक्षासहित पार्टीका सबै

राजनीतिमा माफिया, व्यापारी, विचौलिया मात्रै हाबी भए: कमल थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिमा इमान्दार र विकासप्रेमी भन्दा पनि माफिया, व्यापारी, विचौलिया व्यक्तिहरु हावी भएको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित अगुवा युवा भेलालाई सम्बोधन

गठबन्धनका तीन नेताबीच कुरा मिलेन

काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच भएको छलफल विमा निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् विस्तार बारे छलफल भएको थियो । प्रधानमन्त्री तथा

सुनसरी एमालेमा भाँडभैलो, १० बुँदे सहमतिले झनै तनाव

सुनसरी- नेकपा एमाले केन्द्रीय कमिटीले गरेको को १० बुँदे सहमतिलाई लिएर सुनसरीमा विवाद देखिएको छ । कमिटीको १० बुँदे सहमति कार्याव्यन गर्न बनेको कार्यदलले सुनसरी अध्यक्षमा रमेश बस्नेतलाई पुर्नस्थापना गर्ने

चीनले भन्यो: नेपाल सरकार उक्साहटमा लाग्यो, सीमा विवाद छैन

काठमाडौं- चीनले नेपालसँग कुनैपनि सीमा विवाद नभएको बताएको छ । पछिल्लो समय चीनसँग सीमा विवाद रहेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले छानबिन समिति नै बनाएपछि चीनले यस्तो बताएको हो चीनले

सरकारले एमसीसी मुख्यालयलाई पठायो पत्र: ‘इन्डो–प्यासिफिक र सैन्य गतिविधिबारे स्पष्ट पार्नु’

काठमाडौँ- अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे देशभर विरोध भैरहेका बेला नेपाल सरकारले एमसीसी मुख्यालयलाई पत्र पठाएको छ । सरकारले एमसीसीसँगको सम्झौतामा उठिरहेका विवादित विषयहरुबारे प्रश्न उठाएर पत्र पठाएको बुझिएको छ

ओलीलाई वामदेवको मार्मिक पत्र: तपाईंले गर्दा आफैंले बनाएको पार्टीमा बस्न सकिनँ

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीकै कारण आफैले बनाएको पार्टी परित्याग गर्नुपरेको बताएका छन् । शुक्रबार पार्टीबाटै राजीनामा दिँदै गौतमले यस्तो बताएका हुन् । ओलीकै कारण

वामदेव गौतमको सांसद पद नजाने

काठमाडौँ- एमालेका उपाध्यक्ष रहेका वामदेव गौतमले पार्टीबाट राजीनामा दिएपछि उनको सांसद पद के हुन्छ भन्ने चासो बढेको छ । गौतमलाई मनोनयन गर्नेबेलामा तत्कालीन नेकपा नेतृत्वको सरकार भएकै कारण पनि यस्तो

ओलीले शिलान्यास गरेका २ हजार बढी ठेक्का रोक्ने सरकारको निर्णय

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उद्धाटन गरेका झन्डै २ हजारभन्दा बढी सडक आयोजनाको नयाँ ठेक्का प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले रोक लगाएको छ । ओलीले निर्वाचन

वामदेवद्वारा एमाले परित्याग घोषणा, बुझाए राजीनामा

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेता गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजिनामा दिँदै एमए परित्याग गरेको