समाचार Archives - Page 702 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

राजश्व वृद्धि गर्न अर्थमन्त्री शर्माले दिए ‘भेहिकल स्क्यानर’

काठमाडौं- राजश्व संकलन वृद्धि गर्न अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुहरुमा यथाशीघ्र भेहिकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन

संसद बैठक मंगलवारसम्म स्थगित: एमालेले रोकेन नाराबाजी

काठमाडौं- प्रतिनिधि सभा बैठक मंगलबार सम्मका लागि स्थगित गरिएको छ । अवरोध खुलाउने प्रयास स्वरूप छलफल गर्दा समेत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले मंगलवारसम्मका

एकीकृत समाजवादीमा जान चाहने सांसदहरूलाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा पार्टीमा जान चाहेका दुई सांसदलाई कारबाही नगर्न आदेश दिएको छ । एकीकृत समाजवादीको अभिलेखमा आफ्नो नाम अद्यावधिक गर्न माग गर्दै प्रतिनिधिसभाका सोमप्रसाद

भीम रावलले भने: केपी ओलीले म माथि अन्याय गरे

कैलाली- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट अन्यायमा परेको बताएका छन् । अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुने बताएपछि रावलले यस्तो बताएका

बैठक सुरु हुने बित्तिकै एमालेको नाराबाजी र विरोध सुरु

काठमाडौँ– प्रतिनिधिसभाको आइतबारको बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबारको बैठक सुरु हुने बित्तिकै नाराबाजी र विरोध सुरु गरेको छ। भदौ २३ गतेदेखि सुरु भएको अधिवेशनअन्तर्गत आजको

माइकले सभामुखको टाउको फुटाउने योजनाबारे ओलीले मुख खोले

काठमाडौँ- प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले माइकले सभामुखको टाउको फुटाउने योजनाबारे मुख खोलेका छन् । अघिल्लो संसद बैठकमा एमालेकी सांसद रेखा झाले

एमालेकै गफ गरेर सकियो गठबन्धनको बैठक: मन्त्रिपरिषद र एमसीसीबारे कुरै भएन

काठमाडौँ । मन्त्रिपरिषद विस्तार र एमसीसीबारेआवश्यक निर्णय लिन बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आज पनि मन्त्रिपरिषदको विषयमा केही छलफल गर्न

ओलीको निर्देशन: संसदभित्र काँधमा नचढ्नु, मिडियामा नबोल्नु

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले संसद्भित्र संसदीय मान्यतामा रहेर विरोध गर्न सांसदहरुलाई निर्देशन दिएका छन् । उनले वेल घेर्न र नारा लगाउने काम नै

कार्यकर्तालाई दसैँ भत्ता वितरण गर्न प्रतिस्थापन विधेयक ल्याएको ओलीको आरोप

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई दसैँ भत्ता वितरण गर्ने उद्देश्यले सरकारले बजेटको प्रतिस्थापन विधेयक ल्याएको टिप्पणी गरेका छन् । आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पाँच

इन्चार्ज माग्न गएका रावललाई ओलीको जवाफ: ‘फेरि अर्को लफडा नझिक्नुस’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यमार्गी नेताहरूसंग आक्रामक बन्न थालेका छन् । १० बुँदे सहमति कार्यन्वयन र जिम्मेवारीको विषयलाई लिएर विवाद भैरहेको चर्चा चलिरहेका बेला ओली

गठबन्धनको बैठक सकियो, मन्त्रिपरिषद् विस्तार र एमसीसीबारे छलफल

काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल गरिएको बताइएको छ । सरकारले पूर्णता नपाउँदा आलोचित बनेका

कोइराला परिवारको विवाद छताछुल्ल, देउवा र पौडेल ‘आउट’ हुने पक्का

काठमाण्डौं- नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन रोमाञ्चक बन्ने भएको छ । देउवा विरुद्ध दोस्रो पुस्ताका नेताहरूले सभापति लड्ने तयारी गरिरहेका बेला कोइराला परिवारको तयारीले थप रोचक बन्ने देखिएको छ ।