![](https://himalpost.com/wp-content/uploads/2021/09/Bhim-rawal1.jpg)
इन्चार्ज नदिए रावल समूहले एमालेबाट विद्रोह गर्ने
धनगढी- नेकपा एमालेका उपाध्यक्ष भीम रावल र लेखराज भट्ट सुदूरपश्चिम प्रदेशमा आ–आफ्नो दाबी गरेपछि सुदूरपश्चिमम एमालेमा तनाव उत्पन्न भएको छ । अब कसलाई इन्चार्ज मान्ने भन्ने द्विविधा देखीरहेका बेला कार्यकर्ता