समाचार Archives - Page 682 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

यस्तो छ यो वर्षको दसैँको टिका र घटस्थापनाको

काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । जसअनुसार असोज २९ गते शुक्रबार विजया दशमी पर्व परेको छ विजया दशमीका दिन साइत खोजेर

दसैँको मुखमा सरकारले बढायो सार्वजनिक सवारीको भाडा

काठमाडौं- सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मनत्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ

चीनले लगायो सबै क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध

एजेन्सी- चीनले क्रिप्टोकरेन्सी कारोबारलाई प्रतिबन्ध गरेको छ । सबै प्रकारका क्रिप्टोकरेन्सी कारोबारलाई अवैध घोषणा गर्दै चीनले यसमा सबै तरिकाले प्रतिबन्ध लगाएको हो । चीनको केन्द्रीय बैंकले बिटक्वाइनजस्ता डिजिटल टोकनलाई प्रभावकारी

चेन्नई शीर्ष स्थानमा उक्लियो, बैंग्लोर फेरि पराजित

काठमाडौं । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा चेन्नईले रोयल्स च्यालेन्जर्स बैंगलोरमाथि ६ विकेटको जित निकालेको हो । शारझा

चार एमीकस क्यूरीले गरे इजलास बहिस्कार

काठमाडौं- संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य हुनुपर्ने या नपर्ने भन्ने मुद्दा निरुपणको लागि सर्वोच्च अदालतले मगाएको अदालतका सहयोग (एमीकस क्यूरी)ले इजलास बहिष्कार गरेको छ । सर्वोच्च बार र नेपाल बार एशोसियशनले

मध्यमार्गी नेताहरूलाई ओलीको जवाफ: तपाईंहरुका माग छलफल गर्न योग्य छैनन्

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरूबीच सवाल जवाफ भएको छ । अध्यक्ष ओली र नेताहरुबीच सवाल जवाफको मुद्दा बनेको हो–१० बुँदे

एमाले केन्द्रीय कमिटी बैठकमा १० समूह बनाएर तीन प्रस्तावमाथि छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत् गरिने राजनीतिक प्रतिवेदन, सांगठनीक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव प्रस्तुत् भएको छ । शुक्रबार च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको बैठकमा यी

अध्यादेश खारेजीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्धका मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। संवैधानिक इजलासको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको हो। सर्वोच्च

लडाकु शिविरको भ्रस्टाचार अब कानुनी प्रक्रियामा, अफ्ठ्यारोमा प्रचण्ड

काठमाडौँ- बहुचर्चित लडाकु शिविरमा भएको ठुलो भ्रस्टाचारबारे आजाव बुलन्द हुने भएको छ । तत्कालिन समयमा क्यान्टोनमेन्टमा भएको भनिएको ठुलो भ्रष्टाचारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको नाम जोडिंदै आएको छ।

बैठकमै ओलीमाथि खनिए भीम रावल

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीकै नेताले असमानता गर्न खोजेको आरोप लगाएका छन् । शुक्रबार च्यासलमा बस्न लागेको केन्द्रीय कमिटीको बैठकको सुरुमै उनीमाथि असमानता गर्न खोजेको आरोप लागेको

ओलीले सोचेजस्तो भएन केन्द्रीय कमिटी बैठक, पहिलो गासमै ढुङ्गा

काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक अहिले जारी छ । बैठकमा विधान महाधिवेशनका लागि तयार पारिएका प्रस्तावमा छलफल भैरहेको बताइएको छ । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सुरु भएको बैठक शनिबार सम्म

सरकारसँग टसल परेपछि समाज कल्याण परिषद्का सबै पदाधिकारीले दिए राजीनामा

काठमाडौँ- समाज कल्याण परिषद्का उपाध्यक्षसहित सातै पदाधिकारीले संयुक्त राजीनामा बुझाएका छन् । उनीहरूलाई एक वर्षअघि तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । परिषद्का उपाध्यक्ष पद्मप्रसाद खतिवडा, सदस्य–सचिव पुस्कर