कानुनमन्त्रीबाट ज्ञानेन्द्रबहादुर कार्की हट्ने
काठमाडौं- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीबाट हट्ने भएका छन् । सत्ता साझेदार दलहरुबीचको मन्त्रालय भागबण्डा गर्दा कानुन मन्त्रालय कार्कीले छोड्नुपर्ने भएको छ । उनलाई












