ओलीलाई मध्यमार्गीबाटै थ्रेट: ओलीसंग अध्यक्षमा घनश्याम भुसाल भिड्ने
काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव घनश्याम भुसालले अगामी १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छन् । विजया दशमी, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा पत्रकारसँग आइतबार काठमाडौंमा भेटघाट गर्दै












