न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डाको बिहेको भेन्यु रद्ध
न्युजिल्याण्ड- न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले आफ्नो विवाह समारोहका लागि रोजेको भेन्यु रद्ध गरेकी छन् । उनले आइतबार करिब दुई वर्ष बुकिङ गरेको भेन्यु रद्ध गरेकी हुन् । जेसिन्डाले दुई वर्षअघि












