
गृहमन्त्री बालकृष्ण खाँणका भाइ बने कांग्रेस रुपन्देहीको सभापति
बुटवल- नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण चयन भएका छन्। कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार भएको जिल्ला अधिवेशनमा खाँण सर्वसम्मत सभापति चयन भएका हुन्। उनी गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन्। यसअघि