प्रहरी र सीके राउतका कार्यकर्ताबीच झडप, कैयौँ सवारीसाधन
काठमाडौं- सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग बन्द गरेको छ । किसान पक्राउको विरोधमा जनमत पार्टीका कार्यकर्ताले राजमार्ग बन्द गर्नुका साथै आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् ।












