
शिक्षामन्त्रीले दिए बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन
काठमाडौं । सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको निर्देशनमा मन्त्रालयको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूलाई कारबाही