समाचार Archives - Page 511 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

एक साताभित्रै स्थानीय चुनाव घोषणा गर्ने तयारी

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले एक साताभित्रै स्थानीय चुनाव घोषणा गरिने बताएका छन्। विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले सरकार चुनाव घोषणा गर्ने तयारीमा रहेको बताए। “अब

धर्धरी रोए उत्तराखण्डका मन्त्री रावत

उत्तराखण्डका मन्त्री हरक सिंह रावत रोएका छन्। उनी भाजपाबाट निष्कासित भएपछि रोएका हुन् । पार्टीबाट निष्कासन भएपछि हरक सिंह रावत एक अन्तर्वार्ताका क्रममा रोएको देख्न सकिन्छ। उनले भने, ‘यति ठूलो

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफू विमा कम्पनिबाट ठगिएको बताएका छन् । उनले कोरोना बिमावापतको रकम आफूले पनि प्राप्त गर्न नसकेको बताएका छन् । सोमबार समाजवादी प्रेस

पर्यटनमन्त्री आलेलाई कोरोना पुष्टि, मन्त्रालयका सबै काम स्थगित

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोनाभाइरस संक्रमण भएको छ । स्वीकय सचिव हेमन्त रेग्मीले आफू र मन्त्री आले दुबैलाई भाइरस संक्रमण पुष्टि भएको जनाएका छन् ।

प्रभु साहका विश्वासपत्र बने एमाले रौतहटको अध्यक्ष

रौतहट- नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ। रौतहटको कटहरियामा भएको नवौँ एकता जिल्ला अधिवेशनले त्रिभुवन साहको अध्यक्षतामा सर्वसम्मत १३५ सदस्यीय नेकपा एमाले जिल्ला समिति रौतहट चयन

भूमी फिर्ता लिन र कोरोनासँग जुध्न सर्वदीय बैठक बोलाउनु पर्छ : नैनसिंह महर

नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले लिम्पियाधुरा ,लिपुलेक लगायत भारत द्वारा मिचिएको भुमी फिर्ता ल्याउन र कोरोनाको बढ्दो संक्रमणका सन्दर्भमा जुध्न सर्वदीय बैठकको आवश्यकता औल्याएका छन् । सोमबार विहान ”

स्वस्थानी व्रत आजदेखि, यस्ताे छ धार्मिक-सांस्कृतिक महत्व

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी

काठमाडौंका १७ स्थानमा सोमबारबाट बुस्टर डोज लगाईने

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको छ । आइतबारबाटै लगाउने भनिएको भए पनि काठमाडौंमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने जनाइएको छ

रंगशालाको हिसाब सोधेपछि ‘अक्क न वक्क’ भइन सुन्तली

काठमाडौँ- चितवनमा बन्दै गरेको गौतमबुद्ध क्रिकेट रंगशाला आर्थिक अभाव देखाउँदै अलपत्र छोडेपछि धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली अहिले जवाफविहिन भएका छन् । देश विदेशबाट पैसा

‘भारतका जसप्रीत बुमराह संसारकै सर्वश्रेष्ठ बलर’

काठमाडौँ- क्रिकेटमा सनसनी मच्चाईरहेका भारतीय बलर जसप्रीत बुमराहलाई संसारकै सर्वोत्कृष्ट बलर भएको एक खेलाडीले बताएका छन् । इङ्गल्याण्डका पूर्वकप्तान समेत रहेका क्रिकेटर माइकल वनले भारतीय बलर जसप्रीत बुमराहको प्रशंसा गर्दै

१० वर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने कांग्रेस नेता पक्राउ

मोरङ- बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मोरङको बुढीगंगाका एक जना कांग्रेसका नेतालाई पक्राउ गरेको छ। आइतबार बुढीगंगा गाउँपालिका–१ का ५१ वर्षीय कांग्रेसका नेता शिव कोइरालालाई बालिका बलात्कारको प्रयास गरेको

बिष्णु कुमार केसी बने नेपाल प्रहरीको नयाँ प्रवक्ता

काठमाडौं। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक बिष्णु कुमार केसीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा