सिभिल अस्पतालको बदमासीकै कारण पत्रकार विश्वकर्माको मृत्यु भएको
काठमाडौं- टिभी टुडेका पत्रकार एलबी विश्वकर्माको दुःखद् निधन हुनुमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको निश्कर्ष नेपाल पत्रकार महासंघ ले निकालेको छ। घटनाको अध्ययन गर्न महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको












