देउवा र प्रचण्डबीच छलफल: एमसीसी र गठबन्धन तलमाथि
काठमाडौँ- अमेरिकन मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयमा सत्ता गठबन्धनमा चर्काचर्की भैरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवासँग छलफल












