समाचार Archives - Page 480 of 3422 - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

उपत्यकामा लागुऔषधको ठुलो धन्दा चलाउने गिरोह पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था विभागबाट खटिएको टोलीले उपत्यकाका विभिन्न क्षेत्रमा गरेको खोजतालासका क्रममा

‘एक्सन’मा श्रममन्त्री: म्यानपावरमा छापा, संचालक पक्राउ

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ठगी गर्ने म्यानपावर कम्पनीविरुद्ध खरो उत्रिन थालेका छन् । ठगी गर्ने म्यानपावरको कारबाही पनि सुरू भएको छ । मन्त्रालयमा आइतबारदेखि सञ्चालन भएको

देउवाले दबाब दिएपछि नयाँ रणनीतिमा प्रचण्ड-माधव, कोटेश्वरमा छुट्टै बैठक

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच कोटेश्वरमा छलफल भएको छ । एमसीसी र अन्य विषयमा प्रधानमन्त्री देउवाले दबाब दिएपछि उनीहरू नयाँ

नेविसंघको महाधिवेशन छिट्टै हुने

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताएका छन् । महामन्त्री शर्माले नेविसंघलगायतका भातृ संस्थाहरूको समस्या समाधान गरेर जाने विषयमा

ओलीमाथि संक्रामक रोग फैलाएको आरोपमा कारबाही सुरू

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ। कोरोना संक्रमण हुँदा आइसोलेसनमा नबसी रक्तदान कार्यक्रममा सहभागी भएका ओलीविरुद्ध उजुरी दर्ता भएको हो। यससँगै ओलीमाथि लागेको

माओवादीको बिउ जोगाएका वडाध्यक्ष एमालेमा प्रवेश

काठमाडौँ- स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको बिउ जोगाएका वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन् । उनी इलामका दश वटा पालिकामा माओवादी केन्द्रबाट निर्वाचित हुने एक्ला वडाध्यक्ष हुन् । इलामको सन्दकपुर

एमालेले बोलायो सचिवालय बैठक, यस्ता छन् एजेण्डा

काठमाडौँ- नेकपा एमालेले पार्टीको सचिवालय बैठक बोलाएको छ । एमालेका एक नेताका अनुसार चुनावलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । माघ १९ गते सचिवालय बैठक बोलाउने निर्णय गरिएको बताइएको

सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा

काठमाडौँ । सरकारले सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सोमवार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले

आईएमई लाइफ र नेपाल लाइफसहित ११ बीमा कम्पनीमाथि कारबाही

काठमाडौँ । बीमा समितिले दुई सरकारीसहित ११ कम्पनीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै बीमा क्षेत्रको नियमनकारी निकाय समितिले ११ कम्पनीलाई कारबाही गरेको

नेपाली क्रिकेट टोली विश्वकपका लागि योग्य

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप खेल्न योग्य रहेको मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बताएका अचन । उनले टी-२० विश्वकपका लागि नेपाल योग्य रहेको दाबी गरेका हुन् । यसअघि पुबुदु दासानायकेकै

हुबहु सारेर समाचार प्रकाशन मिडियामाथि कारबाही

काठमाडौँ- प्रेस काउन्सिल नेपालले हुबहु सारेर समाचार प्रकाशन गर्ने ४५ वटा पत्रपत्रिकालाई कारबाही गरेको छ । काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएको छ । तोकिएअनुसार कागजात नपुगेका

एमसीसीबारे देउवा र ओलीबीच सहमति, प्रचण्ड र माधवको बाटो कुर्दै देउवा

काठमाडौं- नेकपा माओवादी केन्द्रमा एमसीसी पारित गर्नेबारे सहमति जुटाउन अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई सकस परेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भद्र सहमती भएको खुलेको छ ।