समाचार Archives - Page 478 of 3422 - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

एमसीसीमा नयाँ ट्वीस्ट : ओलीले नै गरेका थिए

नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट पास गर्ने थप सम्झौता गर्न लगाएको भेटिएको छ । तत्कालीन अर्थमन्त्री तथा हालका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर

खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला

देउवाले निर्वाचन आयोगका आयुक्तहरुलाई बालुवाटार बोलाए

काठमाडौं । स्थानीय तहको निर्वाचनको मितिबारे प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग परामर्श गर्ने भएका छन् । परामर्शका लागि देउवाले आयोगका आयुक्तहरुलाई बालुवाटार बोलाएका छन् । आज दिउँसो ३ बजे छलफल

ससुराको किताब छाप्न ढाई लाख र कफीको ७० हजार नपाएपछि पर्यटन बोर्डमा रिजालको ‘ताण्डव’

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नातामा आफ्नै ससुरा त्रिलोचन ढकालले लेखेको किताब प्रकाशन गर्ने प्रयोजनकालागि बोर्डबाट साढे २ लाख माग गरेका थिए । ‘युरोपमा नेपाली’ नामको किताब प्रकाशन खर्च

अख्तियार छल्न कानुन नै बदल्थे ओली

काठमाडौं- २०७५ सालमा मा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन २०७५’ आयो । त्यसैबेला नेपाल ट्रस्टको ऐन पनि संशोधन भयो । यति समूहकै लागि संशोधन गरिएको उक्त ऐनअनुसार शिक्षा

एमसीसीको घानमा सभामुख: महाभियोगको तयारीमा एमाले

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव दर्ताबारे अहिले चर्चा भैरहेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले उनलाई हटाउनका लागि प्रस्ताव ल्याउने तयारी गरेको बताइएको छ । नेपाली काँग्रेससँग कुरा मिलेमा

गठबन्धन टुट्ने चर्चा: फेरि सत्ता ओलीलाई बुझाउन तयार छन् शेरबहादुर ?

काठमाडौं- केहिदिनमै यता एमसीसीका कारणमुलुकको राजनीतिक माहोल फेरि एकपटक तरंगित बनेको छ। राष्ट्रियसभा चुनावको नतिजा हातपार्न जोडघटाउमा व्यस्त राजनीतिक दलहरूबीच मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतालाई लिएर बहस सुरू भएपछि राजनीतिमा

शीर कटाउन तयार छौं, राष्ट्रघात हुन दिँदैनौं : सुदन किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले आठौं महाधिवेशनको निर्देशनविपरीत राष्ट्रघात हुन नदिने जिकिर गरेका छन् । उनले देशको अगाडि सरकार केही नभएको भन्दै आवश्यक परे शीर कटाउन तयार

शंकर पोखरेलले भने: संसद अवरोध जारी रहन्छ, एमसीसीमा एमालेको सहमति छैन

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा अवरोध जारी राख्ने बताएका छन् । उनले संसद अवरोधको विषयमा एमालेका मागको सम्बोधन नभएसम्म अन्य एजेण्डामा सहभागी समेत नहुने बताएका छन् । एमसीसी

बाबुराम भट्टराईले भीम रावललाई नक्कली पिएचडीवाला भनेपछि…

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य डा. भीम रावललाई नक्कली पिएचडीको आरोप लगाएका छन्। बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता

सञ्चारमन्त्री कार्कीलाई अनेरास्ववियूका कार्यकर्ताले देखाए कालोझण्डा

काठमाडौँ – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थीहरुले मंगलबार सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई कालोझण्डा देखाएका छन् । वर्तमान सरकार नियतबस नै स्थानीय तहको निर्वाचन टार्ने खेलमा लागेको भन्दै अनेरास्ववियूले आन्दोलन

कालोमोसो दल्ने विप्लवका कार्यकर्तालाई विश्वराजले दिए औकात भए खुल्ला बहसमा आउन चुनौती

काठमाडौँ – विप्लव माओवादीका कार्यकर्ताले कालोमोसो दलेका कैलालीका सहायक वनअधिकृत विश्वराज पण्डितले विप्लव नेकपाका कार्यकर्तालाई चुनौति दिएका छन् । चन्दा आतंकको विरोध गरेका कारण आफूमाथि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका