देउवासँग चिढिए प्रचण्ड: फकाउन तारन्तार दूत पठाउँदै देउवा
काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले दवाव दिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीसँग दुरी बढाएका छन् । दवाव दिएलगत्तै माधव नेपालसँग छुट्टै छलफल गरेका












