नारी दिवसमा होप एजुकेशन फाउन्डेशनको उपहार- प्रशिक्षण र
बुटवल- ११३औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिनाबारी स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । जापानबाट संचालित होप इन्टरनेशनल स्कूलको सामाजिक उत्तरदायित्त्व अन्तर्गत रहेको होप एजुकेशन फाउन्डेशनले बुटवल १८ मोतिपुरमा












