लुम्बिनी प्रदेश सरकारले बढायो सांसदको सेवासुविधा, आलोचना सुरू
रुपन्देही- लुम्बिनी प्रदेश सरकारले पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा बढाउने निर्णय गरेको छ । सरकारको कार्यकाल नै सकिन लागेको समयमा मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेपछि आलोचना हुन थालेको छ











